नागरिकहरु स्वस्थ भए मात्रै देश विकासमा सहयोग पुग्छ – प्रदेश संसद थारु

दाङ । लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व भाैतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारुले नागरिकहरु स्वस्थ्य भए मात्रै देशको विकास सम्भव हुने बताउनु भएको छ। राप्ती गाउँपालिका वडा नं.९ काे विकट गाउँ जाबुनेमा बनेको नव निर्मित ३ काठे जाबुने सामुदायिक स्वास्थ्य इकाई भवनको उद्वाटन गर्दै संसद थारूले अस्वस्थ व्यक्तिले कुनै पनि काम गर्न नसक्ने भएकाले […]

रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तका क्रम मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो […]

राप्तीमा नव निर्मित विद्यालय भवनको प्रदेश संसद थारुद्वारा उद्घाटन

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ तल्लो घाेसखाेलामा रहेको बाल प्रगति प्राथमिक विद्यालयकाे नव निर्मित ४ काेठे पक्की भवनको मंगलबार उद्घाटन गरिएको छ। भवनको लुम्बिनी प्रदेश सरकारका संसद एवम् पूर्व भाैतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नु भएको हाे। उक्त उद्वाटन कार्यक्रममा बाेल्दै […]

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको बैठक डाके

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आजविहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीकाक प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए । त्यस्तै उनका अनुसार आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ । ‘नियमित बैठक मंगलबार बस्नुपर्ने थियो । प्रधानमन्त्रीज्यूको व्यस्तताले बस्न […]

राप्तीमा संचालन रामघाट मेला जुवाकाे अखडा बन्दै,प्रहरी र जनप्रतिनिधि मुखदर्शक

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-७, अर्नाहनपुरमा सञ्चालित परम्परागत रामघाट मेला पछिल्लो समय जुवाकाे अखडा बन्न थालेकाे छ । मेलामा करिब २५-३० वटा खाेरखाेरे, करिब ३/४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार तथा जनप्रतिनिधि भने मुख दर्शक बनेका छन् । मेलामा रात दिन खोरखोर, तास खेलिरहदा पनि प्रहरी र जनप्रतिनिधि […]

मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसंग घुस माग्ने प्रहरी सई साउद ३० हजार घुस सहित पक्राउ

बर्दिया । मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसंग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी मंगलबार कार्यालयबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ६ स्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए । सोही सूचनाको आधारमा […]

दाङ उबासंघले समग्र जिल्लाको विकासका बारेमा छलफल चलाउने

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले समग्र जिल्लाको विकासका बारेमा छलफल चलाउने भएको छ । संघको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लाको बिकास संग सरोकार राख्ने बहु आयामिक परियोजना औद्योगिक क्षेत्र, भालुबाङ देखि तुलसीपुर सम्म को सडक बिस्तारको काम र दाङमा एरपोर्टको बिषयमा साझा एजेण्डा बनाउन यहि मंसिर २० गते सर्बदलिय […]

डोटीमा ३० वर्षीय एक युवक मृत अबस्थामा फेला

डोटी । डोटीमा ३० वर्षीय युवक मृत फेला परेका छन् । मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ का ३० वर्षीय समीर भट्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनु भयो । प्रहरी […]

प्रहरी माथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको […]

शिव पृथ्वीनारायण चार धाममा ४४ फिट अग्लो त्रिशूल र साढे २१ किलोको घण्टा स्थापना

दाङ । शिव पृथ्वीनारायण चार धाम लमही नगरपालिका ८ सतवरिया ( बिच्कागाउँ)मा त्रिशूल र घण्टा स्थापना गरिएको छ । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका-५ पहरूवा पछिको दोस्रो धामको रूपमा स्थापित शिव पृथ्वीनारायण चारधाममा ४३ फिट अग्लो, ५.५ इन्च मोटाई रहेको त्रिशुल र साढे २१ किलोको घण्टा स्थापना गरिएको हो । स्व. गुल्पी चाैधरीको स्मृतिमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]