
Ggp
Sgr
Lnp
Rgp
Srbpu
Rgp1
Unsku
Pbu
pku

Rsb
Hal
Ksm
Rgu
Ggd
Tsm
Ssm
Pvg
Bbbpu
Wsp
Rgs
nsb
Rgu
Sls
Gst
Vor
Asm
Bbu
Sbs

Gsb
Rmb
bbt
Syp
Ptm
sab
Bml
Mks
Jmb
Abd
Jmb
Rpp
Pls
डोटी । डोटीमा ३० वर्षीय युवक मृत फेला परेका छन् । मंगलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ पुन्ना स्थित एक युवक मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ का ३० वर्षीय समीर भट्ट मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनु भयो ।
प्रहरी घटना स्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको चन्दले जानकारी दिनु भयो । मृत भट्टका आफन्तले भने हत्या भएको आशङ्का गरेका छन्।
