चितवनमा गैँडा तस्करी अभियोगका ४ फरार अभियुक्त पक्राउ

चितवन । चितवनमा गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा,सोनामसिं त्यस्तै वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ […]

जिल्ला अदालत काठमाडौंले सुनायो क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला […]

लमहीको कर्रि सामुदायिक बनमा पुरानै समितिलाई निरन्तरता

दाङ । कर्रि सामुदायिक बन उपभोक्ता समूहमा पुरानै कार्यसमितीलाई निरन्तरता दिईएको छ । बनको २३ औँ बार्षिक साधारण सभाले पुरानै समितीलाई निरन्तरता दिएको हो । अध्यक्षमा पुन:किशोर कुमार घर्ती मगर चयन भएका छन । उपाध्यक्षमा देबा वली, कोषाध्यक्ष हरिराम चौधरी, सचिब छोट्कनिया चौधरी सहसचिब पबित्रा घर्ती मगर, सदस्यहरुमा दिलकुमारी पुन मगर, जिबे कामी, बासुदेबी चौधरी, […]

मानसिक र शारिरिक बिकाशका निम्ति खेल आबस्यक-स्वास्थ्य मन्त्री खनाल

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मानसिक सँगै शारिरिक बिकाशका निम्ती खेलकुद अनिबार्य रहेको बताएका छन् । लमही नगरपालिकाले आयोजना गरेको राष्ट्रपती रनिङ्ग शिल्डको उद्घाटन गर्दै मन्त्रि खनालले यस्तो बताएका हुन । बिद्यालय स्तरिय रनिङ शिल्डले बिद्यार्थीमा लुकेर बसेको क्षमता उजागर हुने र युवा खेलाडी तयार गर्न महत्वपुर्ण भुमिका खेल्नेमा बिश्वास ब्यक्त गरे […]

चितवनमा २० किलो गाईको मासुसहित बाबु,छोरा पक्राउ

चितवन । चितवनबाट प्रहरीले गाईको मासुसहित बाबु,छोरालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै घरमै गाईको बाच्छी काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मासुसहित पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । यस्तै उनीहरुको साथबाट करिब २० किलो […]

नेकपाको जबसद्वारा लमहीमा युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेला सम्पन्न

दाङ । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठनद्वारा लमही नगरपालिकामा युवा,विद्यार्थी र महिलाको नगर स्तरीय प्रथम भेला सोमबार सम्पन्न भएको छ । युवा गणेश कुमालको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटी सदस्य तथा देउखुरीका इन्चार्ज बिक्रम सीको प्रमुख आतिथ्यता र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सल्लाहकार साउनी सीको विशेष अतिथिमा बसेको युवा,विद्यार्थी र महिलाको नगर स्तरीय […]

कपिलवस्तुको बिजयनगर ६ प्रेमनगरमा आगो ताप्दा घर जल्यो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका वडा नम्बर ६ प्रेमनगरमा बुधबार राती २:३० बजे आग लागि भएको छ । बिरामी नरबहादुर जोगि राति चिसो भएपछि आगो ताप्न खोज्दा आगो लागेको हो । आग लागि हुँदा १ लाख ५० हजार बराबरको धनको क्षति भएको जोगिका बुहारी चन्द्रकला कुवरले बताउनु भयो। त्यसैगरि लालपुर्जा,नागरिकता लगायतको महत्वपूर्ण कागजात जलेर […]

लालमटियामा संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा,उद्योग मन्त्री राणाद्वारा उद्घाटन गर्ने

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्नुको साथै कृषि, पर्यटन तथा उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको ‘ छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०८०’ को सम्पूण तयारी पुराभएको आयोजक राप्ती उद्योग बाणिज्य संघ भालुवाङले […]

थारु कल्याणकारी सभा राजपुरद्वारा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा सोमबार थारु कल्याणकारी सभा राजपुरले माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । थारु कल्याणकारी सभा राजपुरका अध्यक्ष मंगल चौधरीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता र गाउँपालिकाकि उपाध्यक्ष धनपतीदेवी यादवको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । राजपुर गाउँपालिका […]

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन यहीँ पुस २६ गतेदेखि सुरु हुने

दाङ । राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभाको चाैथाे अधिवेशन (हिउँदे अधिवेशन) यहीँ पुस २६ गतेदेखि सुरु हुने भएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठककाे निर्णय अनुसार पुष २६ गते बिहान ९ बजे अधिवेशनको मिति तय गरिएकाे हाे । गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]