
Lnp
Sgr
Pbu
Rgp1
Rgp
Srbpu
Ggp
pku
Unsku

Hal
Vor
Gst
Wsp
Pvg
Ggd
Ksm
Tsm
nsb
Rgs
Sls
Rgu
Sbs
Bbu
Ssm
Rgu
Bbbpu
Asm
Rsb

Jmb
Ptm
Bml
Pls
Rmb
Rpp
Syp
Gsb
Mks
Jmb
bbt
Abd
sab
दाङ । कर्रि सामुदायिक बन उपभोक्ता समूहमा पुरानै कार्यसमितीलाई निरन्तरता दिईएको छ ।
बनको २३ औँ बार्षिक साधारण सभाले पुरानै समितीलाई निरन्तरता दिएको हो । अध्यक्षमा पुन:किशोर कुमार घर्ती मगर चयन भएका छन । उपाध्यक्षमा देबा वली, कोषाध्यक्ष हरिराम चौधरी, सचिब छोट्कनिया चौधरी सहसचिब पबित्रा घर्ती मगर, सदस्यहरुमा दिलकुमारी पुन मगर, जिबे कामी, बासुदेबी चौधरी, उर्मिला चौधरी, मन्साराम यादब र धनबहादुर पुन मगर निर्बिरोध चयन भएका छन । त्यस्तै सल्लाहकार हरुमा रण बहादुर घर्ति मगर, खोजिराम चौधरी र बेझु चौधरी चयन भएका हुन ।
अध्यक्ष किशोर कुमार घर्ती मगरको शभाध्यक्ष तथा लमही नगरपालिका वडा नम्बर ७ कि वडा सदस्य सुनमाली कामीको प्रमुख आतिथ्य एबम डिभिजन बन कार्यालय लमहीका टोप बहादुर वलीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
सचिब छोट्कनिया चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुर्ब कोषाध्यक्ष शिबराज गिरी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । आर्थिक प्रतिबेदन कोषाध्यक्ष हरिराम चौधरीले प्रस्तुत गरेका हुन ।

