रुकुम पश्चिमका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

रुकुमपश्चिम् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । पालिकामा हालसम्म एक सय सात भूमिहनलाई निस्सा वितरण गरिएको हो । गाउँपालिको कार्यालयमा २३ भूमिहिन दलित, दुई सकुम्बासी र ८२ अव्यवस्थित लाभग्राहीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील विष्टले […]

प्रधानमन्त्री कप,लुम्बिनी टिममा दाङका खेलाडी पर्ने सम्भावना कति!

दाङ । यहीँ पौष २७ गतेदेखी सँचालन हुन थालेको प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट सँघले छनौट प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगिताको उद्वेश्य हो उत्कृष्ट खेलाडी हरुबाट लुम्बिनी प्रदेश क्रिकेट टिम खडा गर्नु ।पुस १२ देखि २२ गतेसम्म सञ्चालित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौटबाटै टिम बनाईने लुम्बिनी प्रदेश क्रिकेट सँघका सचिब कैलाश रोका […]

राप्ती सामुदायिक वनका नव निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारीले आइतबार पद तथा गोप्यनिताको सपथ ग्रहण गरेका छन् । कार्यक्रममा सपथ ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष कर्णबहादुर केसीले तत्काल सामुदायिक वन भित्र सरसफाइ गर्ने र वनलाई सफा तथा सुन्दर बनाउने कार्यलाई अघि बढाउने बताउनु भएको छ ।विगतमा […]

मन्त्रालयको काम बाहेक अरु समय जनताकै घरदैलोमा हुनेछुःअर्थमन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मन्त्रालयको काम बाहेक अन्य समय जनताकै घरदैलोमा हुने बताएका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर ९ कमिटीको आयोजनामा भएको माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले आफूलाई जनताले नै जिताएर मन्त्री भएको भन्दै जनताका हरेक समस्यामा एकाकार गर्ने बताए ।‘म जनताकै मतले जितेर मन्त्री भएको […]

कर्मचारी र राजनीतिज्ञ सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य हुन्छ : अख्तियार प्रमुख आयुक्त राई

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्र सेवक कर्मचारी र राजनीतिज्ञ सच्चिएमा देशमा भ्रष्टाचार अन्त्य भई सुशासन लागु हुने बताएका छन् । उनले कर्मचारी र सत्ता संस्चालन गर्ने राजनीतिज्ञहरुले कानुन ऐन बमोजिमक आ–आफनो कार्य सम्पादन गरे देशमा सुशासन लागु हुने बताए । आइतवार लुम्बिनी प्रदेश राजधानी देउखुरीको लुम्बिनी हलमा अख्तियार दुरुपयोग […]

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज आइतवार प्रकाशन गरेको नामावली अनुसार दुई हजार ४७ जनाले मतदान गर्ने छन् । जसमा पाँच सय ४९ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९८ जना पालिकाका प्रतिनिधि रहेका छन् । […]

गुरुकुलका संस्थापक अध्यक्ष ई.अनन्तराजले सनातन हिन्दु धर्म अनुसार मनाए जन्मदिन

दाङ । गुरुकुल एकेडेमीका संस्थापक अध्यक्ष ई.अनन्तराज घिमिरेले बिशेष कार्यक्रम गरी आफ्नो जन्मदिन मनाउनु भएको छ । मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिन मनाई रहनु भएका घिमिरेले जिल्लामा रहेको बिभिन्न संघ संस्थाहरुलाई करीव ५० हजार बराबरको सामग्री प्रदान गरी आफ्नो जन्मदिन मनाउनु भएको हो । घोराहीमा रहेको वैदिक गुरुकुलका ३० जना […]

लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे १९ औं बार्षिक साधारणसभा सम्पन्न

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जाेगराज चाैधरीकाे प्रमुख आथित्यतामा लमहीकाे सार्वजनिक बगैचामा भब्य साथ समापन भएकाे हो । संस्था कि उपाध्यक्ष सितादेबि चाैधरीकाे स्वागत मनतब्यबाट सुरु भएकाे कार्यक्रममा राष्ट्रिय गित, सहिदकाे सम्मानका […]

हरियाली सहकारी संस्था सिसहनियाँको अध्यक्षमा रेशम बहादुर थापा सर्वसम्मत चयन

दाङ । हरियाली बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका–५ सिसहनियाँको अध्यक्षमा रेशमबहादुर थापा सर्वसम्मत चयन भएका छन् । संस्थाको शनिवार राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजित १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो । थापाकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जस अनुसार उपाध्यक्षमा लिलबहादुर रोका, […]

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय चौथो दिन बर्दियालाई १० विकेटले हराउँदै दाङ बिजयी

दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरिय एक दिवसिय क्रीकेट छनौट प्रतियोगितामा दाङ्ग १० विकेटले बिजयी भएको छ । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको ग्रुप बि को चौथो खेलमा दाङले बर्दियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको बर्दियाले ३३.२ ओभरमै आफ्नो सम्पूर्ण विकेट गुमाएर ९४ रनमा मात्र सिमित हुन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]