धर्मेन्द्र कुमार कुर्मी /कपिलवस्तु बुधबार, पौष २५, २०८०

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका वडा नम्बर ६ प्रेमनगरमा बुधबार राती २:३० बजे आग लागि भएको छ । बिरामी नरबहादुर जोगि राति चिसो भएपछि आगो ताप्न खोज्दा आगो लागेको हो ।

आग लागि हुँदा १ लाख ५० हजार बराबरको धनको क्षति भएको जोगिका बुहारी चन्द्रकला कुवरले बताउनु भयो। त्यसैगरि लालपुर्जा,नागरिकता लगायतको महत्वपूर्ण कागजात जलेर नस्ट भएको चन्द्रकलाले जानकारी दिनु भयो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]