लुम्बिनीका स्वास्थ्य मन्त्री खनालद्वारा बस दुर्घटनाका घाइतेको उपचारमा सबै उपाय अपनाउन आग्रह

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले राप्ती नदीमा भएकाे बस दुर्घटनाका घाइतेहरूकाे उपचारमा सबै प्रकारकाे उपाय अपनाउन अस्पताल र स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नु भएकाे छ । गएराति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेकाे बस राप्ती उपत्यकाकाे राप्ती नदीमा खसेकाे जानकारी पाउना साथ भालुवाङ अस्पतालका चिकित्सकलाई प्राथमिक उपचारमा लाग्न र जटिल अबस्था भएकाहरूलाई ढिलाे नगरी रिफरल अस्पतालमा […]

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिह्न गर्‍यो प्रदान

काठमाडौँ । यहीँ माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । त्यस्तै सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान […]

दाङमा भएको बस दुर्घटना अपडेट : मृतक १२ जनाकै सनाखत

दाङ । दाङको भालुबाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ । गएराति नेपालगन्जबाट काठमाडौँका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिला सहित ११ पुरुषको सनाखत भएको हो । त्यस्तै दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव […]

देखिने गरी आन्दोलन गर्छौं,कोर्स करेक्सन गर्न बाध्य पार्छौं : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताएका छन् । पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले ठूलठूला प्रदर्शन गर्ने बताए । उनले भने, ‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ । त्यसले देशमा परिर्वतन ल्याउने छ ।’देश निरन्तर आरालो लागेको […]

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन् । पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । आधुनिक नेपालको एकीकरण […]

विभिन्न जातीहरुको ईतिहास बोकेको रिहार धाममा,चहलपहल सुरु

दाङ । दाङको प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र मध्य एक हो रिहार बगारबाबा धाम । लमही नगरपालिका वडा नम्बर ९ रिहारमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा ठूलो मेला लाग्ने गर्छ । मेलाको पुर्ब सन्ध्यामा चहलपहल शुरु भईसकेको छ । ब्यापारका लागि स्टल राख्ने र भक्तालु जनहरु आउने जाने प्रक्रिया १५ दिन अघिदेखी शुरु भईसकेको छ […]

राप्तीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) सम्बन्धी छलफल सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)सम्बन्धी बिहीबार कार्यपालिकाकाे बैठकमा छलफल गरिएको छ। वर्ष भरि गरिएका विभिन्न दस वटा विषयमा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)काे बारेमा बैठकमा छलफल गरिएको हाे। बैठकमा गाउँपालिकाले वर्षभरि प्रदान गरेको सेवा तथा कार्य प्रक्रिया, योजना अनुसार शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट […]

गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन,संस्कृति र परम्पराको संरक्षण गर्न जोड

दाङ । गढवामा बहु सांस्कृतिक संग्रहालयहरुको बिहिवार उद्घाटन गरिएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले मिनि बहु सांस्कृतिक संग्रहालयहरुको स्थापना गरेको हो। बहु सांस्कृतिक संग्रहालयहरुको उद्घाटन गर्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लोपोन्मुख पञ्चैबाजा, कला संस्कृति र परम्पराको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। हाम्रो मौलिक कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रवर्द्धन […]

राप्तीमा माघ ५ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ ५ गते देखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । बिहीबार जिल्ला खेलकुद विकास समितिका सदस्य सन्ताेष ओलीको उपस्थितिमा पालिकाका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक हरुकाे बैठकले सो निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो । राप्ती […]

गढवा गापाद्वारा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रलाई नेपाली पोशाक हस्तान्तरण

दाङ । देउखुरीको गढवा गाउँपालिकाले गढवामा रहेको गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा लाई बिहिवार एक कार्यक्रमको बिच नेपाली पोशाक हस्तान्तरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संरक्षण केन्द्रलाई दुई लाख रुपैयाँ बराबरको नेपाली पोशाक २८ जना पञ्चैबाजा टिमलाई हस्तान्तरण गर्नु भएको हो। पञ्चैबाजा जस्तो लोपोन्मुख कला संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]