राजपुरको राम मन्दिर परिसर भित्रमा दीप प्रज्जवलन तथा भजनकिर्तन कार्यक्रम सम्पन्न

दाङ । राम जन्मभुमिमा राम मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठाको अवसर पारेर राजपुरको जंग्रहवामा रहेको राम मन्दिर परिसरमा सोमबार दीप प्रज्जवलन तथा भजनकिर्तन कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ नेपाल राजपुर गाउँपालिका अध्यक्ष मिन्तीराम यादवको अध्यक्षता तथा विश्व हिन्दु महा संघ नेपाल दाङ जिल्ला उपाध्यक्ष दामोदर पाण्डेको प्रमुख आतिथ्यता तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती […]

पाल्पाको रामपुर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको कालिगण्डकी करिडोर अन्तर्गत रम्भा -१ भुमर स्थित पिपलडाडा रामपुर सडक खण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पिपलडाडाबाट हुगितर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक रम्भा गाउँपालिका वडा नम्बर १ असर्दी बस्ने बर्ष २८ को हेमन्त जि.टी. को घटना स्थलमा नै मृत्यु […]

यस वर्षको एसईई परीक्षाको तालिका सार्वजनिक,चैत १५ गतेदेखि सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । त्यस्तै १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य […]

आफ्नो धर्म संस्कृतिलाई जोगाउने तर्फ सबैले ध्यान दिनु पर्छ-लमही नगर प्रमुख चौधरी

दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कुनैपनी काम गर्दा बृहत छलफल गर्न जरुरी रहेको बताउनु भयो । थारु आयोगले बरघर ऐन सम्बन्धि आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो धर्म संस्कृतिलाई जोगाउने तर्फ सबैले ध्यान दिनु पर्छ, मैले बारम्बार भन्ने गरेको छु बरघर प्रणाली र नगरपालिकाविच कुनै समस्या उत्पन्न […]

कलाकारिता क्षेत्रका एक अब्बल जोडी धुर्मुस-सुन्तली भन्छन पुन: कलाकारितामा फर्कियौँ

दाङ । कलाकारिता क्षेत्रका एक अब्बल जोडी हो धुर्मुस-सुन्तली । हाँस्यब्यँग्य बाट देशैभरी आफुलाई परिचित बनाएको यो जोडी विभिन्न सामाजिक कार्यमा जोडिन पुग्यो । सामाजिक काम गर्न यो जोडीले धुर्मुस-सुन्तली फाउण्डेसन नामक सँस्था सुरुवात गर्यो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको हो । वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई […]

देउखुरीमा बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु,दुई जना घाइते

दाङ । देउखुरीमा बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। लमही नगरपालिका -९ रिहार नजिकै गएराति ११ बजेको समयमा बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस दुर्घटना भएको हो । दुर्घटनामा परि गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ याेगी र युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी […]

लालमटिया महोत्सवमा आज नायक पल शाह आउँदै

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित टुडि खेल मैदानमा संचालन रहेको लालमटिया महोत्सवमा सोमबार आज नायक पल शाह आउने भएका छन् । कृषि उद्योग व्यापार तथा पर्यटनको सान,राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान भन्ने मुल नाराका साथ राप्ती उद्योग बाणिज्य संघ भालुबाङको आयोजनामा गत पुस २६ गतेदेखि संचालन रहेको छैठौं […]

राप्तीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मावि माैरीघाटलाइ

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सम्पन्न राप्ती गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी माध्यमिक विद्यालय माैरीघाटले हात पारेको छ । गत शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा माध्यमिक विद्यालय माैरीघाट प्रथम,शंकर माध्यमिक विद्यालय पिपरी द्वितीय र सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ तृतीय भएका छन् । प्रतियोगितामा १० स्वर्ण […]

आदिवासी जनजाति सम्बन्धी शिक्षालयको व्यवस्था छुट्टै हुनुपर्छ : अध्यक्ष रामबहादुर थापा मगर

काठमाडौँ । आदिवासी जनजाति आयोगले आफ्ना समुदायको ज्ञान,सिपसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्नु पर्ने बताएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरुको ज्ञान र सीप सम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक हुने बताएका हुन् । आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका बोल्दै उनले विद्यार्थी संख्या पुगेन भन्दैमा विद्यालय […]

प्रेस काउन्सिल नेपालद्वारा पत्रकारलाई ल्यापटप र क्यामेरा किन्न अनुदान दिइने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । काउन्सिल नेपालले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]