
Rgp
Unsku
Gfs
Pes
Ses
pku
cjs
Pbu
Lnp
Djs
Rgp1
Ggp
Sgr
Srbpu
दाङ । लमहीमा संचालन रहेको दोस्रो कृषि,पर्यटन,उद्योग तथा व्यापारी महोत्सव २०८० को दोस्रो दिन लोक दोहोरी गायक चन्द्र शर्मा र भुमिका गिरीले आफ्नो प्रस्तुतिद्वारा दर्शनकालाई भरपुर मनोरञ्जन दिएका छन् । महोत्सवको दोस्रो दिनको पहिलो प्रस्तुतिमा लोक दोहोरी गायक चन्द्र शर्माले बाच्छीले धान खायो,उखु गुलीयो,चरीले गुड सार्यो लगायत एक दर्जन बढी सांगितिक प्रस्तुति प्रस्तुत गर्नु भएको […]
दाङ । घाेराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाले सहकारी एकीकरण अवसर र चुनाैति विषयक अन्तरक्रिया तथा घुम्ति बैठक सम्पन्न गरेकाे छ । घाेराही ५ धारपानीमा आयाेजित कार्यक्रममा बाेल्ने बत्ताहरूले सहकारी क्षेत्रमा देखा परेका समस्यासंग जुद्ध सहकारी मर्जकाे अभियानमा जानुपर्ने धारणा राखेका छन् । कलशका अध्यक्ष बालचन्द्र शर्माकाे अध्यक्षता तथा जिल्ला सहकारी संघमा […]
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक शनिबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । क्रियासिल नविकरणलाई प्रभावकारी गराउनका लागि प्रदेश ‘क’ का सभापति तथा क्षेत्रीय कार्यसमितिका उपसभापति श्रीपत चौधरी संयोजक, दीनेश गिरी सहसंयोजक र सदस्यहरुमा हरिहर शर्मा, खेम चौधरी र […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार केन्द्रले राजपुर २ द्वारा गढवा –७ चन्दनपुरमा र एकिकृत आँखा उपचार केन्द्र गढवा – ३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको […]
दाङ । लुम्बिनी प्रदेशकै पहिलाे उडान दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकाेटबाट निरन्तर माघि विशेष ३ दिनकाे उडान कार्य शनिबार सम्पन्न गरिएको छ । केहि दिन अघि लुम्बिनी प्रदेशकै गाैरव पूर्ण रहेकाे प्याराग्लाइडिङ साहासिक खेल माघ ४ गतेबाट माघ ६ गतेसम्म बुकिङ खुल्ला गरिएको थियाे । व्यवसायीक उडानकाे पहिलाे दिन रिडी राप्तीको व्यवस्थापन र […]
दाङ । देउखुरीमा बसको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा लमही नगरपालिका -८ खोली गाउँ निवासी ३५ वर्षिय रेशम चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही रिफर गरिएको छ । […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा पालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा जनता माध्यमिक विद्यालय कालाकाटेको आयोजनामा माघ ३ गतेदेखि – ५ गतेसम्म संचालन भएको उक्त खेलकुद कार्यक्रमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको हो । आयोजक विद्यालय जनता माध्यमिक विद्यालय कालाकाटेका विद्यालय […]
दाङ । देउखुरीको लमहीमा शुक्रबारदेखि दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सव २०८० सुरु भएको छ । लमही चेम्बर अफ कमर्शका अध्यक्ष तथा महोत्सव व्यवस्थापन समितिका संयोजक सितल भुसालको अध्यक्षता एवं चेम्बर अफ कमर्श दाङ जिल्लाका अध्यक्ष बिकास अग्रवालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अग्रवालले देउखुरीको मुटु लुम्बिनी प्रदेश राजधानी रहेको क्षेत्र […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय चाैधाैं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । सर्वाेदय माध्यमिक विद्यालयको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरू भएको हो । सर्वाेदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीकाे अध्यक्षता तथा संघीय […]
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले दाङको भूमि थारु समुदायले नै जोगाएको बताउनु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर स्थित मन्ठोरिया मेलालाई सम्बोधन गर्दै मन्त्री मास्कीले थारु समुदायले औलो जस्तो रोगलाई कठीन संघर्ष गरेर जितेर यो भूमिलाई आवदी बनाएको भन्दै थारु समुदायलाई उच्च सम्मान गर्ने बताउनु भयो । त्यस्तै ‘यो भूमिलाई […]