
Pbu
Rgp1
Sgr
Lnp
Unsku
pku
Srbpu
Ggp
Rgp

Gst
nsb
Rsb
Wsp
Pvg
Sbs
Vor
Tsm
Ssm
Rgu
Sls
Ksm
Hal
Asm
Rgu
Bbu
Ggd
Bbbpu
Rgs

Syp
sab
Pls
Rpp
Gsb
Ptm
bbt
Mks
Abd
Rmb
Jmb
Jmb
Bml
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कुनैपनी काम गर्दा बृहत छलफल गर्न जरुरी रहेको बताउनु भयो ।
थारु आयोगले बरघर ऐन सम्बन्धि आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो धर्म संस्कृतिलाई जोगाउने तर्फ सबैले ध्यान दिनु पर्छ, मैले बारम्बार भन्ने गरेको छु बरघर प्रणाली र नगरपालिकाविच कुनै समस्या उत्पन्न हुनु हुँदैन,लमही नगरपालिका स्थानीय सरकार भएका कारण हरेक नीति नियम निर्माण गर्दा हामीसंग सल्लाह समन्वय गर्नु पर्दछ”- उहाँले भन्नू भयो । साथै सम्पूर्ण थारु समुदाय एकजुट भएर अगाडी बढ्न पनि नगर प्रमुख चौधरीले सबैबलाई आग्रह गर्नु भएको छ ।
थारु आयोगका सदस्य सुबोध सिंह थारुको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा गोमा कुमारी चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने थारु कल्याणकारीणी सभा क्षेत्रीय समितिका सचिव बालगोविन्द चौधरीले सहजीकरण गर्नु भएको थियो ।
त्यस्तै थारु कल्याणकारीणी सभाका कानूनी सल्लाहकार हल्लु प्रसाद चौधरीले बरघर सम्बन्धि ऐनका बारेमा प्रष्ट पार्नु भएको थियो ।
