
dsbus
Gsl
Nssbus7
Rbs
Amb
Ddhbs
Gsbus
Pbu
Jsbus
Ratbs
Csbus
Syees
Bksbus5
Ssbus
gms
syysr

Ksm
Ggd
Bbbpu
Bbu
Asm
Rgs
Tsm
Vor
Sbs
Rsb
Rgu
Ssm
Rgu
Sls
Hal
Pvg
Gst
Wsp
nsb

Bml
Mks
Jmb
Abd
Pls
Rpp
Rmb
Syp
Jmb
Gsb
bbt
sab
Ptm
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।
एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।
त्यस्तै १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने जनाएको छ ।
