
Djs
Sgr
Rgp
pku
Ses
Ggp
Unsku
Pbu
Rgp1
Gfs
cjs
Lnp
Pes
Srbpu
काठमाडौं । नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै चार महिने रुपान्तरण अभियान र अन्य काममा पनि दुई मुख्य जनवर्गीय संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताएका हुन् […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा रहेको सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन हुनु भएको छ । लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख उपस्थितिमा शनिबार सम्पन्न भएको संस्थाको १७ औं वार्षिक साधारण सभा कार्यक्रमबाट श्रेष्ठ अध्यक्षमा चयन हुनु भएको हो ।जसको उपाध्यक्षमा सिता चौधरी,कोषाध्यक्षमा शोभा श्रेष्ठ,सचिवमा […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीले गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा रहेको गढवा बहु सांस्कृतिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् । गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलद्वारा उद्घाटन गरिएको गढवा बहु सांस्कृतिक संग्रहालयको अवलोकन गर्ने विद्यालयहरुको पहिलो रोजाई बनेको छ […]
नुवाकोट । नुवाकोट उद्योग वार्णिज्य संघ नुवाकोटको आयाेजनामा आयाेजित ८ औं नुवाकोट महाेत्सव २०८० काे अबसरमा भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र (कार्यक्षेत्र नुवाकोट र रसुवा) बिदुर नुवाकोटकाे संयाेजनमा नुवाकाेट पाेल्ट्रि व्यवसायि संघ र नुवाकाेट अण्डा व्यवसायि संघकाे सहकार्यमा नि:शुल्क अण्डा तथा दूध वितरण भएको छ । व्यवसायिहरुबाट बजारमा दूध र अण्डाकाे खपत कम […]
रोल्पा । राेल्पाकाे रुन्टिगढी गाउँपालिका वडा नम्बर २ मा शैक्षिक मेला तथा खेलकुद कार्यक्रमको उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सांसद मिना बुढा मगरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा विशिष्ट अतिथिमा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन,२ नम्बर वडा अध्यक्ष भिउलाल पुन,रुन्टीगढी गाउँपालिका १ का वडा अध्यक्ष थमन घर्ती रुन्टिगढी गाउँपालिका २ मा रहेको उमा भक्त […]
दाङ । मुक्त कम्लरीले परिचयपत्र तथा आयआर्जनका लागि सीपमूलक तालिम दिन सरकारसँग आग्रह गरेका छन् । मुक्त कम्लरी विकास मञ्चको आइतबार घोराहीको चौघेरामा सम्पन्न १३ औं वार्र्षिक केन्द्रीय साधारणसभा तथा सामाजिक लेखाजोखा कार्यक्रममा मूक्त कम्लरीको सवाल संबोधनमा संघीयतापछि सरकार अलमलमा परेको उनीहरुले बताए । मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही […]
काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२ वर्षका एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको थियो । […]
काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन् । त्यस्तै रावतले राजीव बस्नेत सहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी […]
काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यस्तै राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख […]
बाँके । कोहलपुर पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८० सुरु भएको शनिबार तेस्रो दिन भएको छ । महोत्सवको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक समारोहका बीच बिहीबार उद्घाटन गरेका थिए । कोहलपुरमा पाँचौँ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव –२०८० मा लोक गायिका […]