तेज वीर बिसी सोमबार, माघ २९, २०८०

रोल्पा । राेल्पाकाे रुन्टिगढी गाउँपालिका वडा नम्बर २ मा शैक्षिक मेला तथा खेलकुद कार्यक्रमको उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेश सांसद मिना बुढा मगरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा विशिष्ट अतिथिमा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन,२ नम्बर वडा अध्यक्ष भिउलाल पुन,रुन्टीगढी गाउँपालिका १ का वडा अध्यक्ष थमन घर्ती रुन्टिगढी गाउँपालिका २ मा रहेको उमा भक्त निमावि, जनज्योति आ.वि लामिडाडा,शिल्केपाेखरी प्रा.वि दुम्फाल र शिल्के पाेखरी प्रा.वि गाेरिनेटाका विद्यार्थी हरुकाेकाे उपस्थिति रहेकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद मिना बुढाले स्थानीय स्तरमा रहेका समस्याहरु र व्यथतीका बारेमा आफुले सकेसम्म समाधान र सहजीकरण गर्ने र शिक्षा क्षेत्रमा सुधार गरेर अगाडि बढ्ने बताउँदै जनताप्रति सधै सकारात्मक रहेको र सधै जनताका सेवामा रहने प्रतिबद्धता गरेकि हुन्।भलिबल खेलको उद्घाटन गर्दै उनले सफलताकाे शुभकामना समेत व्यक्त गरेकि छन् ।

त्यस्तै रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले शिक्षामा सुधार गर्ने बताएका छन्। जारी शैक्षिक मेला तथा खेलकुद कार्यक्रम माघ २८ गतेदेखि २९ गतेसम्म संचालन हुने आयाेजकले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]