सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाइयो

धनगढी । कञ्चनपुर स्थित विद्यार्थी संगठनहरुले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला जनाएका छन् । सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको आरोप लगाउँदै विद्यार्थीहरुले मंगलबार पुत्ला दहन गरेका हुन् । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वासुदेव न्यौपानेले नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको […]

नेपाली काङ्ग्रेसको स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य चयन

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमिति सदस्य चयन गरेको छ । काङ्ग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो । त्यस्तै उक्त समितिको सदस्यमा प्रजातन्त्रवादी चिकित्सक संघका […]

रास्वपाद्वारा लघुवित्त र सहकारी सम्बन्धि सुझाव पत्र,न्याय दिन सक्रिय छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफू सक्रिय भइरहेको बताउनु भएको छ । मंगलबार आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । त्यस्तै भेटमा प्रधानमन्त्रीले भन्नु भयो, ‘यो मामिलामा म सबैभन्दा बढी […]

जनयुद्धको जगमा स्थापित अधिकार,उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्:प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनु भएको छ । माओवादीको सशस्त्र युद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै ‘प्रचण्ड’ले जनयुद्ध पहिचान,अधिकार,मुक्ति,न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताउनु […]

लागु औषध चरेस सहित रोल्पाका २ महिला पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेस सहित कृष्णनगर नाका नजिकबाट रोल्पाका २ महिलालाई पक्राउ गरेको छ । ईप्रका कृष्णनगरका इन्स्पेक्टर लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ के.जि. ९६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो । सोमबार साझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारत तर्फ जादै गरेको अबस्थामा रोल्पा दुईखोली गाउँपालिका वडा […]

गुरुकुल एकेडेमी तुलसीपुरको विधिवत कानुनी प्रकृया पूरा

दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको छ । साविक भ्यालि स्टार इङ्लिस बोर्डिङ स्कुललाई मर्ज गरेर गुरुकुल एकेडेमी तुलसीपुर बनाएपछिको सम्पूर्ण दर्ता प्रकृया पूरा भएको हो । त्यस्तै गुरुकुल एकेडेमी तुलसीपुर प्रा.ली कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.५२४४६÷ ०६४÷ ०६५ मा दर्ता भएको छ भने आन्तरिक राजश्व विभागमा पनि विधिवत रुपमा दर्ता […]

माओवादी केन्द्रका विद्यार्थी र युवा संगठनसँग प्रचण्डको असन्तुष्टि,नेतृत्व बदल्ने चेतावनी

काठमाडौं । नेकपा माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका दुई मुख्य जनवर्गीय संगठनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै चार महिने रुपान्तरण अभियान र अन्य काममा पनि दुई मुख्य जनवर्गीय संगठनहरू अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिग (वाईसीएल) ले अपेक्षा गरेजस्तो काम गर्न नसकेको भन्दै नेतृत्व परिवर्तन गर्ने बताएका हुन् […]

सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा रहेको सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन हुनु भएको छ । लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख उपस्थितिमा शनिबार सम्पन्न भएको संस्थाको १७ औं वार्षिक साधारण सभा कार्यक्रमबाट श्रेष्ठ अध्यक्षमा चयन हुनु भएको हो ।जसको उपाध्यक्षमा सिता चौधरी,कोषाध्यक्षमा शोभा श्रेष्ठ,सचिवमा […]

गोरखा स्कुल लमहीका विद्यार्थीद्वारा गढवाको बहु सांस्कृतिक संग्रहालयको अवलोकन

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीले गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा रहेको गढवा बहु सांस्कृतिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् । गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलद्वारा उद्घाटन गरिएको गढवा बहु सांस्कृतिक संग्रहालयको अवलोकन गर्ने विद्यालयहरुको पहिलो रोजाई बनेको छ […]

नुवाकोट महोत्सवमा नि:शुल्क अण्डा तथा दूध वितरण

नुवाकोट । नुवाकोट उद्योग वार्णिज्य संघ नुवाकोटको आयाेजनामा आयाेजित ८ औं नुवाकोट महाेत्सव २०८० काे अबसरमा भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र (कार्यक्षेत्र नुवाकोट र रसुवा) बिदुर नुवाकोटकाे संयाेजनमा नुवाकाेट पाेल्ट्रि व्यवसायि संघ र नुवाकाेट अण्डा व्यवसायि संघकाे सहकार्यमा नि:शुल्क अण्डा तथा दूध वितरण भएको छ । व्यवसायिहरुबाट बजारमा दूध र अण्डाकाे खपत कम […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]