
Lnp
Gfs
Ses
Rgp1
Pbu
Pes
Rgp
pku
cjs
Ggp
Djs
Unsku
Sgr
Srbpu

Ggd
Rgu
Bbu
Ssm
Gst
Bbbpu
Rgu
Sls
Vor
Tsm
Wsp
Rgs
Rsb
Hal
Asm
Sbs
Ksm
nsb
Pvg

sab
Rpp
Syp
bbt
Jmb
Gsb
Ptm
Rmb
Pls
Mks
Jmb
Abd
Bml
दाङ । देउखुरीको लमहीमा भूमिहीन किसानहरूले उठिबासविरुद्ध विरोध प्रदर्शन गरेका छन् । भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै आयोजित बृहत् र्याली तथा सभामा उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै `उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर´ भन्ने नारासहित निकालिएको र्यालीमा विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी, गुठी, मोही तथा मुक्त कमैया संघर्ष समिति दाङ देउखुरीको आयोजनामा सम्पन्न भएको हो ।
लमही नगरपालिका,राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबाट सहभागी भएका प्रदर्शनकारीहरुले आफूहरुको दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छन् । उनीहरुले जबरजस्ती उठिबास रोक्न, सुरक्षित बसोबासको व्यवस्था गर्न तथा भूमि र आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
