दाङमा संचालन हुन लागेको क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी

दाङ । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो । बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल पार्टनर सम्झौता […]

पुलिस लेखिएको भारतीय गाडीलाई नेपाल प्रहरीले फिल्मी शैलीमा नियन्त्रणमा लियो

कपिलवस्तु । नेपाल-भारत सिमानामा बुधबार एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ हानियो,मानौँ कि कुनै साउथ इन्डियन फिल्मको सुटिङ हुँदैछ । इन्डियन कस्टम पनि रोक्न सफल भएन गाडी नेपाल छिर्यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो गाडी अगाडि हुत्तियो कसैले भेउ पाएनन् तर एक […]

देउखुरीमा चेतनाको दियो बाल्दै चैतन्य पाठशाला,आगामी शैक्षिकसत्रदेखि पठनपाठन सुरु गर्ने

दाङ । खस्किदो शैकिक स्तरलाई उकास्न लुम्बिनी प्रदेशमा चैतन्य पाठशालाले आगामी शैकिक सत्रदेखि पठनपाठन सुरु गर्ने भएको छ । लुम्बिनी प्रदेश देउखुरी उपत्यकाको मौरीघाटबाट चैतन्य पाठशालाले शिक्षाको ज्योती बाल्न थालेको हो । बिद्यालयले बुधवार मौरीघाटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै बिद्यालयका म्यानेजिङ डाईरेक्टर डा.जिवराज आचार्यले शिक्षाको गुणस्तर बढाउन चैतन्य […]

कपिलवस्तु बस दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत, घाइते तीस जनाको उपचार हुँदै

कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान छन् । त्यस्तै भीमदत्त नगरपालिका-१ […]

चैनपुर माध्यमिक बिद्यालयको पहिलो पल्ट बार्षिकोत्सव

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ स्थित माध्यमिक बिद्यालय चैनपुरले बिद्यालय स्थापना भएको ६१ बर्षपछि पहिलो पटक विविध कार्यक्रमका साथ बार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । सरस्वती पूजा बसन्त पञ्चमीको अवसर पारेर बिद्यालयले पहिलो पटक बार्षिकोत्सव आयोजना गरेको र यसलाई निरन्तरता दिईने बिद्यालयका प्रअ हिमाल प्रकाश अधिकारीले जानकारी दिनुभएको छ । बिद्यालय ब्यवस्थापन […]

काठमाडौंमा करिब २५ लाखको लागतमा सफ्टवेयर कम्पनी आइटी सोलुसन सञ्चालन

काठमाडौं । कृतिपुर-४ स्थित कृतिपुर नगरपालिकाको कार्यालय नजिकै अटोभा सफ्टवेयर कम्पनी(आइटी सोलुसन) संञ्चालनमा आएको छ। करिब २५ लाखको लागतमा चार जना युवाले संयुक्त रुपमा सो व्यवसाय सञ्चालनमा ल्याएका हुन्। मुकेश्वर शाह,भाष्कर रोका,संगित पोख्रेल र अनुज ढकालकाे सयुंक्त लगानीमा संञ्चालन गर्दै आएको अटोभा सोलुसनले संचालनमा आएको छोटो समयमा नै नेपाल भरिका विभिन्न संघ-संस्थाहरुमा सफ्ट्येर डेब्लोपमेन्ट, वेबसाईड, […]

काठमाडौँ जिल्ला अदालतका अधिकृत बलात्कारको कसुरमा पक्राउ

काठमाडौँ । बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर,ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि […]

आज वसन्त पञ्चमी,देवी सरस्वतीको पूजा आराधना गरी भव्य साथ मनाइँदै

काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । त्यस्तै आजका दिन […]

मनकामना इङलिस सेकेन्डरी बोर्डिङ स्कुल घोराहीकाे २१ औं वार्षिकोत्सव सम्पन्न

दाङ । घाेराही उपमहानगरपालिका वडा नम्बर १७ चाैघेरामा रहेको मनकामना इङलिस सेकेन्डरी बाेर्डिङ स्कुलकाे २१ औं वार्षिकोत्सब समाहरोह मंगलबार भव्य साथ सम्पन्न भएकाे छ । विद्यालयका प्रिन्सिपल बालकृष्ण ओलीकाे अध्यक्षता तथा प्याब्सन घाेराही नगरका अध्यक्ष बीरेन्द्र चन्दकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चन्दले मनकामना इङलिस सेकेन्डरी बोर्डिङ स्कुलले भव्य साथ आफ्नो वार्षिकोत्सब मनाउदै […]

पाल्पाको चिदिसामा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो,१ जनाको अबस्था गम्भीर

पाल्पा । पाल्पा जिल्लाको चिदिसामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]