
Unsku
Lnp
pku
Rgp
Ggp
Rgp1
Srbpu
Sgr
Pbu

Ksm
Vor
Bbu
Bbbpu
Sbs
Hal
nsb
Pvg
Ggd
Rgu
Rgu
Rsb
Sls
Wsp
Ssm
Tsm
Asm
Rgs
Gst

Rpp
Jmb
bbt
Pls
Gsb
Syp
Rmb
Mks
Abd
Ptm
sab
Jmb
Bml
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफू सक्रिय भइरहेको बताउनु भएको छ ।
मंगलबार आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो ।
त्यस्तै भेटमा प्रधानमन्त्रीले भन्नु भयो, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु, तपाईँहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो छिटो टुंग्याउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो भन्दै सहयोग गर्न आग्रह गर्नु भयो ।
