
Sgr
Pbu
Pes
Djs
Srbpu
Lnp
Ggp
Unsku
Ses
Rgp
Gfs
cjs
pku
Rgp1
दाङ । शैक्षिकसत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेकाे गुरूकुल एकेडेमिले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ । विद्यालयले तुलसीपुरमा आज (शुक्रबार) पत्रकार सम्मेलनकाे आयाेजना गरेर विशेष छात्रवृत्ति याेजनाका बारेमा जनाकारी गराएकाे हाे । पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले साेचेकाे विद्यालयमा भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षीत […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा रहेकोे राप्ती ग्यालेक्सी पब्लिक माध्यमिक विद्यालयको १५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमम प्रमुख अतिथि चौधरीले विद्यालय शिक्षाको भण्डार भएको बताउनु भएको छ । शिक्षा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ काे वडा कार्यालय भवनकाे शुक्रबार शिलान्यास गरिएको छ । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको हो। भवन निर्माणको काम ललितपुरकाे इनाेभेटिभ डाेकाे जलजला जेभी कम्पनीले लिएको छ । भवन निर्माणकाे काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न राप्ती गाउँपालिकाका अध्यक्ष […]
दाङ । भगवानको अर्को रुप आमा मानिन्छ । तर तिनै आमा कसबेला यति निर्दयी बनिदिन्छन कि आफैले जन्माएको बच्चालाई अलपत्र छाडेर फरार भईदिन्छन । लमही बजारको बसपार्क पछाडी बिहान करिब १० बजे होटल सस्तो एण्ड मम चाउमिन सेन्टरमा नास्ता खान भनी छिरेका आमा बच्चा छोडेर फरार छिन । अन्दाजी डेढ बर्षिय नाबालक छोरीलाई छाडेर उनि […]
कपिलवस्तु । हालै संचालनमा १३ देखि २१ तारिख सम्म चलेको यू पी मदरसा बोर्डको परीक्षामा नेपालको लुम्बिनी प्रदेश बाट धेरै छात्र/छात्रा हरू मदरसा बोर्डको परीक्षा दिन गएको जानकारी गराइएको छ। सोही सन्दर्भमा आज नेपालको कपिलवस्तु जिल्लाको कृष्णनगरमा बैठक बसेको थियो। कार्यक्रमको अध्यक्षता अरश असलम खाले गरेका थिए। प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष […]
दाङ । गोर्खा सिड कम्पनी र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै सुपरजोन लमहीको संयुक्त साझेदारीमा गढवा–६ र ७ मा यान्त्रीकरण बिधिबाट बसन्ते हाइब्रीड मकै उत्पादनका लागि जातिय प्रदर्शनी गरिएको छ । गढवा–६ बुद्धज्योतिरोडका किसान रामकुमार यादव र गिता यादवको १५ कठ्ठा खेतमा बिहिवार मकै उत्पादनको जातिय प्रदर्शनीका लागि ५ प्रकारका मकै रोपिएको हो । त्यस्तै […]
दाङ । बिहीवार नगरबिकास समितीको समूह दलबल सहित जेसिबी लिएर लमही बसपार्क पुग्यो । लमही नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु सहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, राजनितिक दल लगायतका समूह पुगेका थिए । समुहको उद्वेस्य थियो त्यहा सँचालित अस्थाई टहरा हटाउनु । ब्यबसायीहरु चिन्तित देखिन्थे । टहरा हटाउन नगरबिकास समितीको समुह आउने खबर पाएपछि बिहानै […]
दाङ । गढवा गाउँपालिकाले जनताको सहजताको लागि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । एकीकृत घुम्ती शिविर बिहिवारदेखि सुरु भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । त्यस्तै नागरिकलाई सेवामा सहजता प्रदान गर्नका लागि शिविर सञ्चालन गरेको बताउनु भयो । गाउँपालिकाले गाउँपालिकाबासीहरुको सहजताको लागि ल्यावसहितको स्वास्थ्य सेवा,व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र,व्यवसाय नविकरण,सामान्य […]
दाङ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने रोगका बारेमा घोराही उपमहानगरपालिकाका किसानहरुलाई प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिका पशुसेवा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममा पशु चौपाया पाल्ने किसानहरुको सानो लापरवाहीका कारण यसखालका रोगीहरुको सख्यां बढ्दै गएको भन्दै सरोकारवालाहरुले यसमा सुधार ल्याउनु पर्ने बताएका छन् । मानिसमा देखिने रोगहरु मध्ये ६० प्रतिशत रोगहरु पशु चौपायाबाट […]
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनु भयो । त्यस्तै बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो […]