दाङ लिग-२ मा देउखुरी वारियर्स क्लब कति अब्बल

दाङ । दाङ क्रिकेट लिगमा सहभागी जनाएका फ्रेन्चाईज क्लब मध्य एक हो देउखुरी वारियर्स । यस क्लब जिल्लाका अब्बल टिम मध्यमा पर्छ । गतबर्ष भएको दाङ लिगमा फाईनल प्रबेस गर्दै देउखुरी वारियर्सले जिल्लामा अब्बल टिम मध्यमा नाम रोसनी गर्यो । फाईनलमा घोराही टाईगर्ससँग भिडेको थियो । एद्येपी प्रतियोगिता फाईनलमा देउखुरी वारियर्सले जित निकाल्न भनेन सकेन […]

आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु हुने र राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक […]

देउखुरी डान्सिङ स्टार सिजन पाँचको फाइनल कार्यक्रम फाल्गुन १९ गते समापन हुँदै

दाङ । देउखुरी स्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन पाँचको फाइनल कार्यक्रममा चर्चित पप गायिक एञ्जिला रेग्मी आउने भएकी छिन् । सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरी स्तरीय देउखुरी डान्सिङ् स्टार सिजन पाँच लमहीमा सुरु भएको थियो । उक्त कार्यक्रम यहीँ फागुन १९ गते समापन हुदैँछ । पहिलो चरणको कार्यक्रममा […]

गढवामा रहेको बा-ल सन्सारको ५ औं बार्षिकोत्सव सम्पन्न

दाङ । बाल सन्सार एकेडमी तथा मण्टेश्वरी सेण्टर गढवाको पाँचौं बार्षिकोत्सव र अभिभावक दिवस आइतबार बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष जय बहादुर चौधरिको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरिको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर,चेतनशील महिला समाज केन्द्रका […]

पोखरामा कादम्बिनी संयुक्त चारु सङ्ग्रह लोकार्पण,दाङकि सम्झना अवार्डद्वारा विभूषित

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालित “नेपाल भारत साहित्य महोत्सव”(२०८०) मा “कादम्बिनी” संयुक्त चारु सङ्ग्रह लोकार्पण गरिएको छ। नेपालको पूर्वदेखि पश्चिम सम्मका जम्मा ५७ जना चारुकार हरुको संयुक्त लेखन तथा नेपाली साहित्यकार विश्व सञ्जालको प्रकाशनमा यो कृति प्रकाशित भएको हो । पश्चिम डढेलधुरा, रुकुम पूर्व,रूकुम पश्चिम, कैलाली, बाँके, दाङ, गुल्मी, अर्घाखाँची, बागलुङ, पोखरा,लमजुङ, कपिलवस्तु, […]

आजदेखि चैत ७ गतेसम्मका लागि दादुर-रुबेला विरुद्धको खोप अभियान सुरु

काठमाडौं । आजदेखि सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि चैत ७ सम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । आइतबार बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् । त्यस्तै भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ […]

राप्तीको देवीकोटमा परम्परागत मौलिक संस्कृति संरक्षणका लागि भजनकृतन कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं. ९ देवीकाेट स्थित भद्राक्षी देवी मन्दिर परिसरमा भजन कृतन तथा श्रीस्वस्थानी ब्रतकथा कार्यक्रम शनिबार समापन गरिएकाे छ। स्वस्थानी ब्रतकथामा उल्लेखित सतिदेवीको देब्रे घुँडा पतन भएको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवि मन्दिरको प्रचारप्रसार सँगै बिस्तारै लाेप हुँदै गएको माैलिक सांस्कृतिककाे संरक्षण गर्ने उदेश्यले साे कार्यक्रम सम्पन्न गरिएकाे हाे। […]

राजपुरमा १२ औं नाका स्तरीय खेलकुद उद्घाटन

दाङ । राजपुरमा १२ औं नाका स्तरीय खेलकुद कार्यक्रम शनिबार उद्घाटन भएको छ । नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । खेलकुद कार्यक्रमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले हरेक समस्या र चुनौतीको सामना गर्दै एउटा सभ्य समाज बनाउनुका […]

राष्ट्रियसभा अध्यक्षद्वारा उपराष्ट्रपतिसँग शिष्टाचार भेटघाट

काठमडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान भएको भेटमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुन लगायत समसामयिक विषयमा छलफल भएको थियो । उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि धन्यवाद दिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ […]

न्याय खोज्दै पुनः काठमाडौं पुगेका मिटरब्याज पीडित सिंहदरबार जान नपाएपछि सडकमै सुते

काठमाडौं । न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ । भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए । अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]