
pku
Unsku
Pes
Lnp
Sgr
Srbpu
Ggp
Pbu
Rgp1
Ses
cjs
Gfs
Djs
Rgp
दाङ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका रेशम बहादुर शाही र दयाराम थापाले पञ्चैबाजा संग्रहालयको कार्यालयमा पुगेका बिद्यार्थीहरुलाई राष्ट्रिय लोकबाजाहरुबारे बिस्तृत जानकारी गराउँदै हुनुहुन्थ्यो । नौमति बाजा र पञ्चैबाजा अन्तर्गत पर्ने बाजाहरुका बारेमा प्रत्यक्ष बजाएर तथा देखाएर ब्रिफिङ गर्दै गर्दा बिद्यार्थीहरु अनुशासित र मर्यादित ढंगले मन्त्रमुग्ध भएर सुनिरहेका थिए । बुद्धज्योती उच्च माबिको कक्षा […]
काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर रहेका १८ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी एक सहायक निरीक्षक, एक वरिष्ठ हवलदार, तीन सहायक हवलदार र १३ जवानलाई तत्काल सम्पर्कमा आउन भनेको हो। त्यस्तै उनीहरू एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको भन्दै बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो […]
काठमाडौं । सरकारी सेवामा २० वर्ष काम गरेका सरकारी कर्मचारीले निवृतभरण (पेन्सन) पाउँछन् । निवृत्तभरण व्यवस्थापन कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठका अनुसार एउटा सरकारी सेवाबाट अर्को सरकारी सेवामा निरन्तर भएकाहरुको हकमा पनि पूरा सेवा अवधि २० वर्ष पुगे पेन्सन पाउने व्यवस्था छ । तर, संघीय संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने गरी प्रचलित […]
दाङ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका रेशम बहादुर शाही र दयाराम थापाले पञ्चैबाजा संग्रहालयको कार्यालयमा पुगेका बिद्यार्थीहरुलाई राष्ट्रिय लोकबाजाहरुबारे बिस्तृत जानकारी गराउँदै हुनुहुन्थ्यो । नौमति बाजा र पञ्चैबाजा अन्तर्गत पर्ने बाजाहरुका बारेमा प्रत्यक्ष बजाएर तथा देखाएर ब्रिफिङ गर्दै गर्दा बिद्यार्थीहरु अनुशासित र मर्यादित ढंगले मन्त्रमुग्ध भएर सुनिरहेका थिए । बुद्धज्योती उच्च माबिको कक्षा […]
दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीमा पूर्ण प्राथमिक शिक्षा तथा पूर्व प्राथमिक शिक्षा CPS & CPRS दिनको रुपमा मन्टेश्वरी कार्यक्रम अन्तरगत अभिभावकसंगको एक दिने अभिमूखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।गोरखा स्कुल व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता एवं पूर्ण प्राथमिक शिक्षा तथा पूर्व प्राथमिक शिक्षा CPS & CPRS कार्यक्रमका तालिम निर्देशक पुजा शाहको […]
दाङ । आज बिहान घोराही-तुलसीपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पाका दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ […]
दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा वनको काठ बिक्रीमा हिनामिना गरेको आरोपमा राप्रपाका लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कपिलवस्तुको गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समितिको आठ सय एक वटा रुख काट्दा ३५ हजार सात सय ७८ दशमलव १० क्युफिट काठ र ४९ दशमलव २३ चट्टा दाउरा सङ्कलन […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जनआन्दोलनको कार्यक्रम आजबाट सुरु हुँदै छ । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी,बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको […]
दाङ । देउखुरीको गढवामा मंगलवार देखि मानव स्वास्थ्यकालागि योग तथा मेडिटेशन शिविर आरम्भ भएको छ । ब्रम्हाकुमारी ईश्वरीय बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र र गढवा पतञ्जली योग समितिको आयोजनामा पाँचदिने राजयोग मेडीटेशन शिविर सुरु भएको हो । बिश्वबिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रका पाखापानी क्षेत्रीय प्रमुख ब्रम्हाकुमारी इन्दिरा पन्तको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ […]
धनगढी । कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत बरेली बस्ने ३५ वर्षीय रहिम अहमद १० ग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागूऔषध ब्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ९ बह्रमदेवबाट पक्राउ […]