
Sgr
Gfs
Pes
Unsku
Ggp
Ses
pku
cjs
Rgp
Pbu
Lnp
Rgp1
Djs
Srbpu
काठमाडौं । विक्रम सम्वत् २०८१ साल आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । त्यस्तै नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।नयाँ वर्षको अवसरमा राष्ट्रपति […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । गाउँपालिकाकाे गाउँ शिक्षा समितिकाे शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हाे । शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाले स्मरण गराएको छ । गाउँपालिका […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन । शुक्रबार बसेको प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो भने बिपक्षमा २८ मत परेको थियो । मुख्यमन्त्री महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, […]
दाङ । पछिल्ला समय फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा कसैलाई सहयोग गरेर जन्मदिन मनाउनेको सँख्या बढ्न थालेको छ । परिबर्तित समयमा जन्मदिन मनाउनेहरु पनि परिबर्तन हुँदै गएका हुन । लमही निवासी महेश थापा ठेँडीले बिहिवार आफ्नो ३० औँ जन्मदिनको अबसरमा बेसाहारा हरुसँग जन्मदिन मनाएका छन । सिसहनियामा रहेको निलसागर सेवाआश्रममा रहेका आमाबुवालाई २ बोरा […]
दाङ । गुरुकुल एकेडेमी लमहीले बैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रमा प्लेग्रुपदेखी कक्षा ९ सम्म पढाइ सञ्चालन गर्ने भएको छ । स्थानीय सरकार लमही नगरपालिकाले विद्यालय सञ्चालनका लागी अनुमती प्रदान गरेको र विद्यालयले पुर्याउनुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरेर पठनपाठन सञ्चालन गर्न थालिएको विद्यालयले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । अंक केन्द्रित […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई लठ्ठी उपहार दिएको छ । पालिकाको ३२ औँ स्थापना दिवस पारेर ५० जना जेष्ठ नागरिकलाई लठ्ठी प्रदान गरेको हो । नगरप्रमुुख टीकाराम खड्काले ज्येष्ठ नागरिकहरुलाई लठ्ठी उपहार प्रदान गरेका हुन् । त्यस्तै जेष्ठ नागरिकलाई हिड्डडेलल गर्न,आवतजावत गर्नका लागि सहज होस् भन्ने उद्देश्य राखेर लठ्ठी प्रदान […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई बिहिवार एक कार्यक्रमको बिच उन्नत जातको वीउ राँगा वितरण गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा उन्नत जातको वीउ राँगा वितरण गरिएको बताए । गढवाका महिला दिदिबहिनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनको लागि पालिकाले सबै भन्दा ठुलो भिटा […]
काठमाडौं । गायिका अनु चौधरीसँगै सुमन केसीको स्वर रहेको गीत यो मुटुको एउटै चाहा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिक्रम केसीको शब्द,सुनिल रोकयाको संगीत रहेको गीतको एरेन्ज सुमन केसीले गरेका हुन् । भिडियोमा सचिन खड्का र दिपा शाहिको अभिनय रहेको छ । भिडिओमा दुई प्रेमी प्रेमीको बिचको माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम क्षेत्र नम्बर २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् । गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी […]
दाङ । घोराही स्थित गोरक्षपात्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा बिहिबार बिहान भारतकाे जनकपुर प्रस्थान गरेकाे छ । गत चैत २३ गते दाङ घाेराहीकाे गाेरक्षपात्रदेब सिद्वरत्ननाथ मन्दिरबाट सुरू भएको देविपाटन महायात्रा बिहिबार दाङकाे काेईलाबासबाट भारत प्रस्थान गरेको हाे । बिहिबार र शुक्रबार भारतकाे जनकपुरमा रहेकाे सिद्वरत्ननाथ मठमा विश्राम हुने गरि यात्रा भारत प्रस्थान गरेकाे हाे ।नेपालको […]