
nsm
Sssbus1
Sssbus1
ssbus
Pbu
Ssbus
Ssbus
Bs1
tssbus
Ssbus
Gsl

nsb
Ssm
Ksm
Ggd
Pvg
Wsp
Rsb
Rgs
Rgu
Gst
Asm
Hal
Vor
Bbu
Bbbpu
Sls
Sbs
Rgu
Tsm

Ptm
Mks
Jmb
Pls
Gsb
sab
Jmb
Bml
bbt
Rpp
Rmb
Abd
Syp
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन ।
शुक्रबार बसेको प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो भने बिपक्षमा २८ मत परेको थियो । मुख्यमन्त्री महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेतले विश्वासको मत दिएका थिए ।
त्यस्तै मुख्यमन्त्री महरालाई परेको ४८ मत कुल प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले घोषणा गरेका छन् । मुख्यमन्त्री महराको बिपक्षमा कांग्रेस र जनमोर्चाले मत दिएका थिए । उनि चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
