झापामा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना महिला पक्राउ

काठमाडौं । झापामा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौं चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन रहेका छन् । […]

एमाले गढवाको प्रशिक्षण अभियान वडा–वडामा केन्द्रित

दाङ । नेकपा एमाले गढवाले पार्टी केन्द्रले निर्धारण गरेको बैचारीक अभियान अन्तर्गत वडा–वडामा कार्यकर्ता प्रशिक्षण अभियानलाई निरन्तरता दिएको पार्टीका गढवा इन्चार्ज तथा केन्द्रिय सदस्य साजिदा सिद्दिकीले बताए । अभियान अन्तर्गत वडा नम्बर १ मा बृहत्त रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भै सकेको र अन्य वडाहरुमा तिब्र रुपमा कार्यक्रम संचालनले निरन्तरता पाईरहेको पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारीले […]

काभ्रेको सीसाखानीमा बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । काभ्रेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार,घटनामा संलग्न रहेको आशंकामा श्यामकृष्ण मैनाली र अर्का राधाकृष्ण मैनाली पक्राउ गरिएको हो । त्यस्तै रुखका धनीले वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई […]

गढवा-६ द्वारा पञ्चैबाजा बजाउँदै सरकारी विद्यालयमा बिद्यर्थी भर्ना गराउन उत्प्रेरित

दाङ । जिल्लाका केहि बिद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक कर्मचारी र जनप्रतिनिधीका वालवालीकाहरुले सरकारी बिद्यालयहरुमा पढ्नुपर्छ भन्ने अभियान चलिरहेको अवस्थामा गढवा गाउँपालिकाको वडानम्बर ६ ले पनि यो अभियानलाई उत्प्रेरित गर्न थालेको छ । आईतवार गढवा गाउँपालिका वडा नम्बर ६ का सबै बिद्यालयहरु,जनप्रतिनिधि र वडा कार्यालय एकजुट भएर पञ्चैबाजा बजाउँदै सरकारी बिद्यालयहरुमा बिद्यार्थी भर्नाको आव्हान […]

कोइलाबासदेखि ६ किलो बढी चरेस सहित एक महिला पक्राउ

दाङ । देउखुरीको कोइलाबासदेखि लागू औषध ६ किलो बढी चरेस सहित एक जना महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँ निवासी ४१ वर्षिया सुकमाया बुढा रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) नवीन वलीले सीधा-पत्रलाई जानकारी दिएका हुन् । ईलाका प्रहरी कार्यालय कोइलाबासका प्रमुख […]

कृषि सुधारको माग राख्दै शान्ति वाटिकामा युवा किसान घिमिरे अनसनमा

काठमाडौँ । युवा किसान श्रीराम घिमिरेले आमरण अनसन सुरु गरेका छन् । घिमिरेले कृषि क्षेत्रमा सुधारका लागि ५ बुँदे माग राख्दै शान्ति वाटिकामा आमरण अनसन सुरु गरेका हुन् । त्यस्तै उनले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम विनियोजन, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरूको पूर्ण अनुदानमा व्यवस्था […]

आजदेखि विद्यालयहरुमा भर्ना सुरु,बालबालिकालाई नियमित स्कुल पठाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र २०८१ को लागि विद्यालय भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । शिक्षा […]

गोरक्षपात्रदेबता सिद्धरत्ननाथमठ देबिपाटन पुगेको महायात्रालाई भारतमा भब्य स्वागत

दाङ । घोराही उपमहानगरपालिका १७ चौघेरा स्थित गोरक्षपात्रदेबता सिद्धरत्ननाथमठ देबिपाटन पुगेको महायात्रालाई भारतमा भब्य स्वागत गरिएको छ । हात्तिबाट पुष्प बर्षा र घरघरबाट धुपदिप र पुष्पबृष्टि गर्दै महायात्राको स्वागत गरिएको हो । दाङको घोराही १७ गोरक्षपात्रदेबता सिद्धरत्ननाथ मठ चौघेराबाट गत चैत्र २३ गतेका दिनदेखी शुरु भएको एतिहासिक देबिपाटन महायात्रा विभिन्न स्थानमा बिश्राम गर्दै ९ दिन […]

राष्ट्रिय संगितकर्मी संघ लमही नगर दाङको अध्यक्षमा पन्थी र कोषाध्यक्षमा रैदास निर्विरोध

दाङ । लमही राष्ट्रिय संगितकर्मी संघ लमही नगरको अध्यक्षमा सुरेश पन्थी र कोषाध्यक्षमा देनेस रैदास निर्विरोध विजयी भएका छन्। शनिबार दाङ्ग जिल्लाको लमहीमा आयोजित दोस्रो प्रथम अधिवेशन, साँस्कृतिक तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमबाट निर्विरोध निर्वाचित भएका हुन् । दाङ्ग जिल्लाकै छोटो समयमा भिडियाेग्राफी तथा फोटोग्राफरमा छुट्टै पहिचान बनाउन सफल उनै पन्थी र रैदास‘संघर्ष नै […]

राजपुरको खिडकी नाकामा नयाँ वर्षकै दिन आगलागी,तत्काल गापा अध्यक्ष राहत लगेर पुगे

दाङ । देउखुरीको राजपुर गाउपालिका वडा नम्बर ७ खिडकी नाकामा आगलागी हुँदा २ घर जलेर नस्ट भएको छ । आज दिउँसो करिब ११ बजे तिर जङलबाट सरेको आगलागीले खिडकी नाका बस्ने भिम बहादुर खडका र रतिभान खडकाको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, भाडाकुडा, लत्ताकपडा जलेर पुरै नस्ट भएको हो । आगलागीबा करिब ५ लाख बराबरको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]