
Pes
Rgp1
Ggp
Unsku
Sgr
pku
cjs
Srbpu
Ses
Gfs
Pbu
Rgp
Lnp
Djs
दाङ । घोराही स्थित गोरक्षपात्र देवता सिद्धरत्ननाथ देबिपाटन यात्रा बिहिबार बिहान भारतकाे जनकपुर प्रस्थान गरेकाे छ । गत चैत २३ गते दाङ घाेराहीकाे गाेरक्षपात्रदेब सिद्वरत्ननाथ मन्दिरबाट सुरू भएको देविपाटन महायात्रा बिहिबार दाङकाे काेईलाबासबाट भारत प्रस्थान गरेको हाे । बिहिबार र शुक्रबार भारतकाे जनकपुरमा रहेकाे सिद्वरत्ननाथ मठमा विश्राम हुने गरि यात्रा भारत प्रस्थान गरेकाे हाे ।नेपालको […]
काठमाडौँ । आज देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुसीयालीमा इस्लाम समुदायले इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । त्यस्तै चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई बाख्राकाे बीउ बाेका प्रदान गरेका छन् । पालिकाको वडा नम्बर १ खर्क निवासी अतिविपन्न कृष्णबहादुर राना मगरलाई उक्त बाेका प्रदान गरेका हुन् । अध्यक्ष विष्ट मंगलबार जनताहरुको समस्याहरु बुझ्न खर्क गाउँ पुगेका थिए । साेही बेला […]
काठमाडौँ । सर्लाही स्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घर/जग्गा खरिद,विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा/ऋणको साँवा व्याज तिरेको रकम,जीवन बीमा प्रिमियम […]
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हाे । बैठकमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने,शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची […]
दाङ । नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि-कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २३ बर्षीय सौगात वलीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार […]
दाङ । देउखुरी राप्ती गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले सुख्खा मौसम सुरु भएसँगै विपद जन्य विभिन्न प्रकृतिका घटनाहरु हुने हुदा त्यसबाट बच्न पालिका भित्र रहेका सम्पूर्ण सरोकारवाला निकायहरुलाई पूर्व तयारीमा जुटन आग्रह […]
दाङ । गुरुकुल एकेडमी लमही र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने विद्यार्थीहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिए । प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको प्रबेश परीक्षामा […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा यतिबेला भाइरल रोड छ । जसमा अहिले पनि फोटो खिच्न जाने,घुम्न जानेहरुको भिडभाड नै हुन्छ । तर यही रोडको छेउँछाउँमा रहेको हापुर रमना, बसन्तपुरलगायतका टोलका सयौ घरधुरी यतिबेला काकाकुल अवस्थामा छन् । त्यस्तै हापुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्किम नम्वर २ ले यस क्षेत्रमा पिउने पानीको […]
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेको छ । शिक्षा ऐन विपरीत व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै महेन्द्र मावि तुलसीपुरका अरून लहरे,जनता मावि बिजौरीका हिमबहादुर डाँगी,मावि अश्वारका किरणबहादुर शाह र बालमितेरी मावि भोजपुरका अध्यक्ष शंकर खड्कालाई पदबाट बर्खास्त गरिएको उपहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । उनीहरू […]