
Unsku
Srbpu
Ggp
Rgp
Rgp1
Lnp
Pbu
Sgr
pku

Gst
Vor
Rgs
Bbbpu
nsb
Ssm
Sls
Ksm
Pvg
Rgu
Rgu
Ggd
Sbs
Rsb
Bbu
Hal
Tsm
Wsp
Asm

Gsb
Mks
Rmb
Abd
Syp
Rpp
bbt
Ptm
Pls
Bml
Jmb
sab
Jmb
काठमाडौं । झापामा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौं चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन रहेका छन् ।
उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो । उनीहरुले रेष्टुरेन्टमा र स्पामा नाबालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोप लागेको छ । यस्तै पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसारको कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।
