Sidha Patra आइतबार, बैशाख ०२, २०८१

काठमाडौँ । युवा किसान श्रीराम घिमिरेले आमरण अनसन सुरु गरेका छन् । घिमिरेले कृषि क्षेत्रमा सुधारका लागि ५ बुँदे माग राख्दै शान्ति वाटिकामा आमरण अनसन सुरु गरेका हुन् ।

त्यस्तै उनले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम विनियोजन, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरी उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरूको पूर्ण अनुदानमा व्यवस्था गर्न माग गरेका हुन् । यस्तै, प्रोजेक्टको आधारमा ५० लाखसम्म १ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नसमेत उनले माग गरेका छन् ।

यस्तै किसान कार्डको आधारमा कृषि अनुदानलाई भूमि र भाडामा यातायातको सर्वसुलभता हुनुपर्ने उनको माग छ । यस्तै, पूर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्न उनले माग गरेका छन् । घिमिरेले वैशाख १ गतदेखि आमरण अनसन सुरु गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]