
Pbu
Lnp
Unsku
cjs
Ggp
Gfs
Rgp1
Srbpu
Sgr
Rgp
Ses
pku
Pes
Djs
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा रहेको देबिस्थान सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । समूहका अध्यक्ष भिम बहादुर ठेडी मगरको अध्यक्षता तथा राजपुर – १ का वडा सदस्य नन्दलाल बुढा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सब डिभिजन वन कार्यालय बेलाका प्रतिनिधि रामअवतार कुमाल,राजपुर-१ को […]
दाङ । नेकपा एमाले गढवा-६ को आयोजनामा सोमवार पार्टी केन्द्रले तय गरेको बैचारिक कार्यक्रम अन्तरगत नेकपाको स्थापना दिवस संगै कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पार्टीका वडा अध्यक्ष दामोदर ढुङानाको अध्यक्षता र एमाले लुम्बिनी प्रदेस कमिटीका सदस्य सुरामणी बेल्वासेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनताको बहुदलीय जनवाद र नेपालको वर्तमान समसामयिक राजनितीका बारेमा बेल्वासेले […]
काठमाडौं । दुई दिने भ्रमणका लागि कतारका राजा नेपाल आउने भएपछि सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि […]
कास्की । प्रहरीले पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ परेका छ । पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९५ रुपैयाँ र १ […]
दाङ । गुरुकुल एकेडेमी लमहीका विद्यार्थीहरुलाई सशस्त्र पहरीका प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले प्रशिक्षण दिएका छन् । उनले गुरुकुल एकेडेमी लमहीका सम्पूर्ण बालबालिकाहरुलाई प्रहरी भनेको केहो,प्रहरीका काम कर्तब्य के हुन,प्रहरीका समाजमा के काम गर्छ भन्ने कुरा र सामान्य रुपमा कानूनका कुराहरुको बारेमा जानकारी दिएका थिए । गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको यो कार्यक्रमबाट बालबालिकाहरुमा प्रहरी प्रति […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा ३ महिने आधारभूत कम्प्युटर तालिम सोमबारदेखि सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा आई.सि.टि.कम्प्युटर ट्रेनिङ सेन्टरको आयोजनामा ३ महिने आधारभूत कम्प्युटर तालिम सुन्डबरीमा सुरु भएको हो । १ नम्बर वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षतामा उद्घाटन भएको तालिम कार्यक्रममा वडा अध्यक्ष पौडेलले आजको […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुन मगर ‘सिजल’ ले जनता समाजवादीले लुम्बिनी प्रदेश सरकारबाट राजनीनामा दिने विषय हतारो भएको बताएका छन् । उनले यस्तो विषयमा सत्ता साझेदार दलहरु सबै गम्भिर हुनु पर्ने बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता दीपेन्द्र कुमार पुनम गरले सरकार भनेको सबै सत्ता साझेदारहरु […]
झापा । झापा जिल्लामा रहेका विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । त्यस्तै पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लिकोटमा रहेको कालीका मालीका थानबाट आज अपरान्ह ३ बजे ५ थान घण्टी र ३ थान मुर्ती हराएपछि कोलाहल मच्चियो । मन्दिर वरिपरि खोजतलास गरियो स्थानीय प्रहरी बिट,मन्दिर संरक्षण समितिलाई जानकारी गराईयो । २ सय भन्दा धेरै भक्तजनहरुको उपस्थित रहेको मन्दिरबाट कसले मुर्ती चोरेछ भनेर लामै छलफल भयो । […]
गुल्मी । गुल्मी जिल्लाको १३ ठाउँमा शनिबार भएको आगलागीबाट ८३ घर-गोठ जलेका छन् भने ७५ पशु चौपायाको मृत्यु भएको छ । त्यस्तै एउटा ट्याक्टर,दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल,एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा […]