
Ggp
Unsku
cjs
Rgp
Pbu
Sgr
Rgp1
Pes
Djs
Ses
Srbpu
Gfs
pku
Lnp
नुवाकोट । बेलकाेट युवा क्लबकाे अन्तरक्रिया तथा संश्लेषण कार्यक्रम शनिबार सम्पन्न भएको छ । बेलकाेट युबा क्लबका अध्यक्ष राजकुमार पाैडेलकाे सभाध्यक्षता र बेलकाेट युबा क्लबका संस्थापक अध्यक्ष तथा मानबअधिकार शिक्षा रेडियाे श्राेताक्लब (रिलेक नेपाल) जिल्ला शाखा नुवाकाेटका पूर्ब अध्यक्ष एबम गैसस नुवाकाेटका पूर्ब सचिब भगवान राना मगरकाे प्रमुख आतिथ्य,बेलकाेट गढी न.पा. १० का वडा सदस्य […]
दाङ । कथाकार कल्पना पाैडेल ‘जिज्ञासु’ज्युकाे ‘कचहरी’ कथासंग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयाेजनामा लमहीमा सम्पन्न भयाे । अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल ‘बुलबुल’काे अध्यक्षता सुरु भएको कार्यक्रममा बाेल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पाैडेल ‘जिज्ञासु’ कचहरी कथासंग्रह मार्फत सशक्त नारीवादी हस्ताक्षरका रुपमा उदाएको बताउनु भयो । कथा संग्रहमा नारी पात्रलाई एकदमै शक्तिशाली […]
दाङ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउन खेलकुद मन्त्री बिराज भक्तले चासो व्यक्त गरेका छन् । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउने विषयमा क्रिकेट प्रेमी तथा लमहीका युवा व्यवसायी सुदीप पान्डेयले नेपाल सरकारका युवा तथा खेल्कुद मन्त्री बिराज भक्तसंग बिहीबार मन्त्रालयमा पुगेर भेटघाट गरेका हुन् ।भेटघाट तथा अन्तरक्रियामा पाण्डेयले देउखुरी […]
दाङ । देउखुरीमा राप्ती नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित राप्ती नदीमा नुहाउन गएकी राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया निवासी वर्ष २० कि सरिता चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ । सरिता केहीदिन अघि बनघुस्री स्थित माईतीघर आएकी थिईन । शनिबार गाउँका धेरैजना नुहाउन राप्ती नदी […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ ले देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नि पीडितहरुको आँखा तथा स्वास्थ्य परिक्षण गराएको छ । क्षेत्रीय अध्यक्ष विनय बुढाथोकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङसंग समन्वय गरेर बिहीबार स्वास्थ्य कर्मीको टोलीसहित स्थलगतमा पुगेर अग्नि पीडितका आँखा तथा स्वास्थ्य चेकजाँच गराएका हुन् । बैशाख १६ […]
दाङ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी सहितको टिमले देउखुरीको राप्तीमा मापदण्ड बिपरीत उत्खनन् भैरहेको जनगुनासो आएपछी शुक्रबार अनुगमन गरेको छ । अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी सुबेदीले आईईको मापदण्ड विपरित उत्खनन् गरेको पाईए कारबाही गरिने बताएका छन् । मापदण्ड विपरीत ढुंगा,गिटी,बालुवा उत्खननका कारण नदी, तटबन्ध,खोला क्षेत्रको जैविक विविधतामा असर पर्नेखालको उत्खनन् गरे कानुन बमोजिम […]
दाङ । देउखुरीको गढवा उद्याेग बाणिज्य संघले राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नि पीडितलाई नगद राहत प्रदान गरेको छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आगलागी क्षेत्रमै पुगेर नगद राहत बितरण गरेकाे संघले जनाएकाे छ । आगलागिकाे घटना सुने लगतै स्थानिय संघ संस्थासँग समन्वय गरेर राहतकाे लागि पहल भैरहेकाे जानकारी दिदै संघका अध्यक्ष बसेलले […]
काठमाडौं । नेपाल सरकारले आगलागी पीडितलाई तत्काल १५ देखि २० हजार रुपैयाँ दिने तयारी गरेको छ । आगलागीमा परेर पूर्णरूपमा आवासमा क्षति भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार डढेलोबाट पीडित भएका नागरिकको तत्कालै विवरण लिएर १५ देखि २० हजार दिने सरकारी नीति छ […]
काठमाडौं । आजदेखि नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन २ दिनसम्म चल्ने जनाइएको छ । शुक्रबार आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने तय भएको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । त्यस्तै केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा […]
काठमाडौँ । प्युठानका भेलुबाजे भनेर चिनिने हास्य कलाकार मिन बहादुर बुढा मगरको मृत्यु भएको छ । बुढा मगरको बिहीबार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताइन् । त्यस्तै उनी सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण धेरै दर्शकद्वारा रुचाइएका व्यक्ति […]