
Rgp1
Pbu
Lnp
Ggp
Rgp
Unsku
Srbpu
pku
Sgr
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दाबाट सफाइ बुधबार दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै एक युवतीले गत २०७९ भदौ […]
काठमाडौं । भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ । सर्लाही,महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरेर नेपाल फर्काउने काम भइरहेको छ । बन्धक बनाउने काममा संलग्न दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । मुख्तकिम आलम र मो. साजाद पक्राउ परेका हुन् । मंगलबार दिल्ली […]
काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरी अन्तर्गतका सबै प्रहरी चौकीमा महिला सहायता कक्ष स्थापना गर्ने भएको छ । बलात्कार तथा घरेलु हिंसाका घटनामा न्यायिक निरुपणको व्यवस्थापनलाई छरितो बनाउन सबै प्रहरी युनिटमा सरकारले महिला सहायता कक्ष स्थापना गर्न लागेको हो । हाल देशभर साढे २ हजार प्रहरी युनिट रहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय […]
दाङ । ६० औं विद्यार्थी दिवस २०८१ को अवसरमा मङगलबार देउखुरीको पिपरीमा फलफूल वितरण गरी मनाइएको छ । निलसागर आश्रम राप्ती गाउँपालिका वडा नं ८ पिपरीमा रहेका २ जना महिला र २३ जना पुरुष गरी जम्मा पच्चीस जना रहेको आश्रममा अखिल (छैंठौ)ले फलफूल वितरण गरेको हो ।फलफूल वितरण कार्यक्रममा अखिल (छैंठौ) दाङ जिल्ला अध्यक्ष सरिता […]
काठमाडौं । कास्की पोखरा स्थित सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो । जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनले भने, ‘यहाँबाट राहदानी विभागमा लेखेर पठाइएको छ […]
दाङ । दक्षिण देउखुरी अधिकार मञ्च अन्तर्गत दियालो मूल समिति गढवामा आबद्ध सरस्वती र हरियाली बि समूहकी सदस्य सरुमा घर्ती र लेख कुमारी थारु कुमालको स्तन क्यान्सर भई थप उपचारका लागि समूहका सदस्यहरुबाट आर्थिक संकलन गरी सङ्कलित रकम २६,१९०/- रुपैयाँ मूल समितिका अध्यक्ष चित्र बहादुर खड्का र वडा सदस्य मानु कुमाल तथा समुहका अध्यक्ष कालिदेवी […]
दाङ । गुरुकुल एकेडेमीमा कप्तान छनोटको लागि आइतबार निर्वाचन सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराही, तुलसिपुर र लमहीमा निर्वाचन प्रकृयाबाट कप्तान तथा उप कप्तान छनोट गरीको हो । कप्तान तथा उप कप्तान छनोटको लागि विद्यालयका विद्यार्थिहरुले मतदान गरेका हुन । मतदान मार्फत गुरुकुल एकेडमी घोराहीमा कप्तानमा कक्षा १० का कुन्दन केसि निर्वाचित भएका छन […]
दाङ । हाते तानबाट कपडा बुन्ने सम्बन्धी सीप बिकास तालिम तथा प्रबिधी हस्तान्तरण तालिम आइतबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा उद्घाटन भएको छ । राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला भन्ने नारा सहित उक्त तालिमको विधिवत रुपले उद्घाटन भएको हो । सो तालिम उद्घाटन कार्यक्रमको उदेश्य उद्यमशिलता र आर्थिक बिकासका लागि विपन्न युवा तथा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित जनज्योति माध्यमिक विद्यालयमा आईतबार विद्यार्थीहरुका लागी लागूपदार्थ दुर्व्यसन नियन्यत्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम तथा किशोरीहरुका लागि आत्मरक्षा कार्यक्रम सम्पन्न भएको छ। राजपुर गाउँपालिकाकाे आयोजनामा भएको कार्यक्रममा सहभागीले यूवाहरुमा लागू औषधको कुलत बढेकाले त्यसको रोकथाम तथा सचेतनाका लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्दै यूवाहरुलाई सहि बाटोमा हिड्न […]
दाङ । सहकारी संस्था मानिसको जीवन जिउने आधार बन्नु पर्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताएका छन् । घरको गर्जो टार्ने देखि लिएर उद्यम संचालनसम्मको काममा लगानी गरेर आर्थिक आय आर्जनको माध्यम बनेको उनको भनाई छ । शेयर सदस्यहरुलाई क्षमता अभिवृद्धि र विनियम सम्बन्धि जानकारी तालिमको उद्घाटन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यस्तो कुरा […]