
Rgp1
cjs
Srbpu
Sgr
Gfs
Lnp
Pes
pku
sbs
Rgp
Unsku
Pbu
Ggp
Djs

Ssm
Vor
Wsp
Bbbpu
Ggd
Rsb
Rgu
Bbu
Pvg
Rgu
Ksm
Tsm
Rgs
Sbs
Hal
Sls
Asm
nsb
Gst

Ptm
Abd
Rmb
Pls
Bml
Jmb
Mks
Jmb
Gsb
sab
bbt
Rpp
Syp
रोल्पा । एडमण्ड सिटी अस्पताल बुटवलले रोल्पाको लुङ्ग्री गाउँपालिका र सुनिल स्मृति गाउँपालिकाका डढेलो प्रभावित घरपरिवारलाई नि:शुल्क उपचार गर्ने सम्झौता भएको छ ।
जिल्लाका दुई पालिकाका डढेलो प्रभावित घर परिवारलाई नि:शुल्क उपचार गर्ने गरी अस्पतालसँग सुशील कोइराला स्मृति प्रतिष्ठान रोल्पाले सम्झौता गरेको हो । सम्झौतामा लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङ् रिरिपका ८ र सुनिलस्मृति गाउँपालिका वडा नं. २ खुङ्ग्रीका ३ घर परिवारका सदस्यले सेवा पाउने उल्लेख रहेको छ ।
त्यस्तै प्रतिष्ठानका अध्यक्ष योगेन्द्र अनुपम जिसीका अनुसार १ वर्षसम्म ११ घरपरिवारका ६३ जनाले सेवा पाउनेछन् । सम्झौता अनुसार अस्पतालबाट प्रदान हुने औषधी बाहेकका सम्पूर्ण उपचार सेवाहरू नि:शुल्क हुने छन् । खाने बस्ने व्यवस्था भने स्वयं विरामीले गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
