
Srbpu
Rgp1
pku
Unsku
Lnp
Ggp
Rgp
Pbu
Sgr
बारा । बाराबाट प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोट सहित ४ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा गरी छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० औँ नम्बरमा रहेको छ । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी(विप्लव) निकट अखिल नेपाल शिक्षक संगठन दाङ जिल्लाको तेस्रो जिल्ला भेला मंगलबार सम्पन्न भएको छ । अखिल नेपाल शिक्षक संगठनको तेस्रो जिल्ला भेला धनिराम जि.एम.को अध्यक्षता एंव नेपाल कम्युनिस्ट पार्टी दाङ्का इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा प्रमुख अतिथी सविन सी,दाङ जिल्ला सेक्रेटरी तिलक सी,नेकपाका केन्द्रिय सदस्य प्रदीप सी,अखिल नेपाल […]
दाङ । राप्तीमा १७ औं गणतन्त्र दिवसको अवसर पारेर वक्तित्वकला प्रतियोगिता कार्यक्रम मंगलबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरीकाे आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा “गणतन्त्र प्राप्ति,उपलब्धि र अबको लक्ष्य” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हाे। प्रतियोगिता पब्लिक एजुकेसन एकेडेमी लालमटियाकी छात्रा संस्कृती भुसाल प्रथम,गाेरखा आइडियल बाेर्डिङ स्कुल […]
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिमगजमरी नाकामा पहिलो पटक एम्बुलेन्स पुगेको छ । सिमगजमरी नाकामा केहि वर्षदेखि आफ्नै घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१२ बसोबास गर्दै आएका रेश्मी केसीले आफ्नो श्रीमान बेदप्रसाद केसी लामो समयदेखि दमको रोगी भएको कारण उनलाई हस्पिटलमा ओषधि ल्याइदिन जाने क्रममा रा ६ प ६१४१ नम्बरको बाइकले जेठ […]
दाङ । युवा जनशक्तिलाई बिदेश पलायन हुनबाट रोक्न सरकार र घरपरिवारबाटै हरेक कोणबाट कोशिस गर्नुपर्ने लुम्बिनी प्रदेश सरकारका आन्तरीक मामला तथा कानून मन्त्री दिनेश पन्थीले बताएका छन् । राष्ट्रिय युवा परिषद तथा युवालय ललितपुरको आयोजनामा देउखुरीको भालुवाङमा आयोजित प्रादेशिक निती संबाद कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् । युवालय नेपालका अध्यक्ष धर्मराज रिमालको […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाको आयोजनामा एकदिने कानुनी साक्षरता कार्यक्रम वडा नं. ३ काे मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिकी संयाेजक कमलापती चाैधरीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहहरुबाट हेरिने मुद्दा र यसको प्रकृतिका बारेमा जानकारी गराइएको थियो । गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले समाजमा बिद्यमान विकृति राेक्न विद्यार्थीहरुले टाेल टाेलमा सचेतना जगाउन जरुरि रहेकाे वताएका छन् । वालश्रम,वालविवाह न्युनिकरण अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै उनले यस्ताे वताएका हुन । वालविवाह र वालश्रम राेक्न नसक्दासम्म समाज परिवर्तनसंगै विकासले गति नलिने उनको भनाइ छ । अध्यक्ष बुढाथोकीले भने “जब सम्म हरेक नागरिक शिक्षित […]
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरि देशभर भव्य साथ मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा पोलियो विरुद्धको आइपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण गाेष्ठी साेमबार पालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न गाेष्ठीमा पालिका स्तरीय खोप समन्वय समितिलाई खोप अभियान सम्बन्धी जानकारी गराइएको थियो । पहिलो चरण अन्तर्गत जेठ १३ गतेदेखि १७ गतेसम्म जिल्लाको तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई […]