काठमाडौंको एक गेस्टहाउसबाट हुण्डी कारोबार गर्ने २ जना ७२ लाख सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई ७२ […]

गढवामा मेलमिलाप कर्ताहरुलाई पुर्नताजगी

दाङ । गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा शनिवार पालिकाभरका सुचिकृत मेलमिलाप कर्ताहरुलाई एक दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ ।न्यायिक समितिले पालिकाका सबैजसो वडाहरुमा घुम्ति न्यायीक ईजलास तथा सचेतना अभियान कार्यक्रम संगै मेलामिलाप कर्ताहरुलाई पुर्नताजगी तालिम प्रदान गरेको न्यायीक समितिका उजूरी प्रशासक शुरेस पौडेलले जानकारी दिए । न्यायीक समितिका सदस्य रेखा थापाको अध्यक्षता र गढवा […]

नेपाल-भारत मैत्रीपुर्ण टि २० सिरिजको उपाधी देउखुरी वारियर्सलाई

दाङ । देउखुरीको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा शुक्रबारबाट जारी भएको भारत- नेपाल मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी २-१ ले देउखुरी वारियर्सले हात पारेको छ । भारतको आन्द्र प्रदेश स्थित ग्रेट स्टेप क्रीकेट संघ अफ इन्डिया बाट आएको टोलि र नेपाल दाङ स्थित देउखुरी वारियर्स बिच भएको मैत्रीपुर्ण खेलको आज दोस्रो दिनको पहिलो म्याच बिहान […]

पहिलो १ नम्बरमा श्यामकृष्ण अधिकारी सहित ४ जना एसपीहरुको एसएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सूची अनुसार पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी परेका छन् । त्यस्तै सिफारिसको दोस्रोमा रवीन्द्र रेग्मी,तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ परेका छन् ।

नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालमा ओसिटि र भिट्रेक्टोमि मेसिन हस्तान्तरण

दाङ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालमा दुई वटा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । अस्पतालमा डाईवेटिक,रेटिनोपेथि सेवा विस्तार र विकासका लागि लायन्स क्लव अफ इन्टरनेसनल फाउण्डेशन र नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालको साझेदारीमा ओसिटि र भिट्रेक्टोमि मेसिन खरिद गरि एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गरिएको हो ।लायन्स […]

सभापति पाण्डेद्वारा चुनावमा गरिएका प्रतिबद्धता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन

दाङ । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिबद्धता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । स्थानीयतहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका हुन् । दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानियबासि प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रम शनिवार राजपुरको […]

दाङमा हावाहुरीले घर भत्किदा ७० वर्षीय खत्रीको मृत्यु

दाङ । दाङको तुलसीपुरमा शनिबार बेलुका आएको हावाहुरीले घर भत्किदा एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनीका अन्दाजी ७० वर्षिय कुल बहादुर खत्री (भगवान) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। शनिबार बेलुकी ७ बजेतिर आएको हावापानीले एक कोठे घर भत्किएर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ […]

जसपा नेपालद्वारा मधेस प्रदेश सरकारको नेतृत्व नछाड्ने दाउमा

काठमाडौं । मधेस सरकारको नेतृत्व गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री सरोज कुमार यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन् । यतिबेला विश्वासको मत लिने समय जति जति नजिक आउँदैछ, मधेस प्रदेशमा नेताहरूको दौडधुप त्यति नै बढेको छ । त्यस्तै जसपा नेपालले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेको छ भने अन्य दलहरू त्यसको पक्षमा […]

जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ

सिन्धुपाल्चोक । जुवातास खेलिरहेको अवस्थामा ९ जना नगदसहित पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित […]

दरबार हत्याकाण्ड २० वर्ष बढी हुँदासम्म पनि रहस्यमयको गर्भमै रह्यो

काठमाडौं । राजदरबार हत्याकाण्ड भएको २० वर्ष बढी हुँदासम्म पनि रहस्यमयको गर्भमा रहेको छ । विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]