
Pbu
Ssbus
Ssbus
Sssbus1
Gsl
tssbus
Bs1
nsm
ssbus
Sssbus1
Ssbus

Bbu
Rgs
nsb
Gst
Hal
Bbbpu
Wsp
Rgu
Vor
Sls
Ksm
Asm
Tsm
Pvg
Ggd
Ssm
Rgu
Rsb
Sbs

Mks
Abd
Bml
Jmb
Jmb
Rpp
sab
Gsb
Syp
Pls
bbt
Rmb
Ptm
दाङ । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिबद्धता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
स्थानीयतहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका हुन् ।
दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानियबासि प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रम शनिवार राजपुरको दुलैयामा सम्पन्न भएको हो ।
कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथाेकि,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव ,२ नम्बर वडाअध्यक्ष ओमप्रकाश यादवले राजपुर गाउँपालिकामा चुनावमा गरिएका प्रतिबद्धता अनुसार शिक्षा,स्वास्थ्य नि:शुल्क उपलब्ध गराईने बताए ।
गापा अध्यक्ष बुढाथाेकिले राजपुर गाउँपालिका बासिले स्थानिय सरकारकाे आभाष हुने गरि काम गरेकाे बताए । अध्यक्ष बुढाथाेकिले भने प्रत्येक वडामा कृषि तथा पशु प्राविधिक खटाएर वडामै सेवा पुर्यका छौं । राजपुरपालिकाले काम गर्छु सिपसिक्छु भन्ने युवाकाे लागि वजेट विनियोजित गरे पनि कुनै युवा नआउनु दुखद भएको वताए । युवाहरुका लागि सिपमुलक तालिमकाे ब्यवस्था गरि राजपुर गाउँपालिकामा नै स्वराेजगार वन्न प्रेरित गरेकाे बताए ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकिलाल बस्नेतले काङ्ग्रेसले स्थानिय सरकारले जनताका सवालमा केन्द्रीत भएर काम गर्नु पर्ने बताए । काङ्ग्रेस जनताकाे पार्टी हाे जनताले प्रत्यक्ष लाभहुने काम गरि जनतालाई शिरउपर हुने काम गर्नु पर्ने बताए ।
