लुम्बिनी प्रदेशको आगामी नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

दाङ । आज लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो । प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले जानकारी दिए […]

दाङमा एक युवकमाथि आफ्नै साथीहरुबाट खुकुरी प्रहार

दाङ । तुलसीपुरका एक युवकमाथि आफ्नै साथीबाट खुकुरी प्रहार भएको छ । आफूसंगै गएका साथीहरुको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मासु मन्डीदेखि पूर्व पातुखोला घर भएका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् । नेपालीका दुबै खुट्टाको घुँडादेखि मुनी खुकुरी प्रहार भएको छ, भने शरिरमा पनि खुकुरी प्रहार भएको छ । घाइते नेपालीलाई […]

राप्तीमा विपद व्यवस्थापन,लैंगिकता र अपाङ्गता विषयलाई प्राथमिकता राख्नुपर्नेमा जोड

दाङ । विपद व्यवस्थापनमा महिला,बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयकाे आयोजना तथा राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्च नेपालकाे आयोजनामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लै‌ङ्गिक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी आईतवार राप्ती गाउँपालिकामा सम्पन्न एक दिने कार्यशाला गोष्ठीका […]

बाँके प्रहरीद्वारा अबैध रुपमा भन्सार छलि ल्याइएको समान र कुखुराको चल्ला बरामद

बाँके । बाँके प्रहरीले अबैध रुपमा भन्सार छलि ल्याइएको समान र कुखुराको चल्ला पक्राउ गरि बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरि ल्याएको बच्चाको कपडा, प्लाष्टिकको भाडाहरु र चिसो अन्दाजी मुल्य दश हजार र जानकी गा.पा.१ साईगाउँबाट अबैध रुपमा ल्याइएका ब्रोईलर कुखुराको चल्ला १८०० […]

एघारौं अधिवेशन तथा व्यापारी हरूको समस्या बारे कपिलवस्तुको कृष्णनगरमा वृहत छलफल

कपिलवस्तु । उद्योग वाणिज्य संघ कृष्णनगरले आज राखेकाे अनाैपचरिक भेलामा आउंदाे एघारौं अधिवेसन सर्वसम्मत मै गर्ने वक्ताहरुले जाेड दिएका छन । कृष्णनगर क्षेत्रका स्थानीय व्यापारी,जनप्रतिनिधि, समाजसेवीकाे अनौपचारिक भेलाले उद्योग वाणिज्य संघ कृष्णनगरकाे अधिवेसन सहमतिमा गर्ने जाेड दिएका हुन । छलफलका क्रममा अधिकांश वक्ताले नयाँ कार्यसमिति चयन सहमति मै गर्न सुझाव दिएका थिए । देशको आर्थिक […]

अत्यधिक गर्मीका कारण बन्द भएका राप्ती गापाका विद्यालय भोलिदेखि संचालनमा आउने

दाङ । अत्यधिक गर्मीका कारण बन्द भएका राप्ती गाउँपालिकाका विद्यालय भोलि(सोमबार)देखि सञ्चालन हुने भएका छन् । गाउँपालिकाकाे शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अत्याधिक गर्मी बढेपछि पालिकाले आईतवार र साेमबार दुई दिन विदा थप गर्ने निर्णय गरेको भएपनि गर्मी तत्काल घटेकाले सोमबारदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको पालिकाले […]

योगमय बन्दै गढवा–स्थानीय सरकारको चाँसो

दाङ । गढवा गाउँपालिकालाई योगमय बनाउन स्थानीय सरकारले चाँसो दिएको छ । मानव स्वास्थ्यलाई समृद्ध बनाउने योग,ब्यायाम र प्रणायामलाई सबै वडाहरुमा विस्तार गर्न जरुरी भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए । योग मानव स्वास्थ्यका लागि महत्वपूर्ण भएको नेपाल सरकारले समेत चाँसो दिन थालेको उहाँको भनाई छ । आईतवार गढवा उद्योग बाणिज्य संघमा गत […]

गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ । नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त घोषणा गरेका हुन् । पार्टीका जिल्ला सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा स्वर्गद्वारी गोरक्ष लगायत गुठी पिडित किसानहरुले राज्यको […]

ईप्रका गढवाका प्रमुख कार्कीद्वारा साप्ताहिक निरीक्षणसंगै कर्मचारीलाई आवश्यक निर्देशन

दाङ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले साप्ताहिक निरीक्षण कार्य अन्तरगत कार्यालयको अवस्था बारे र कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । कार्यालय प्रमुख कार्कीले आइतबार बिहान साप्ताहिक निरीक्षण कार्य अन्तर्गत कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत बारे र व्यारेकका सम्पूर्ण फाँट,मेष, शौचालय तथा कार्यालय परिसरको निरीक्षण गरेका […]

खर्बपति मुकेश अम्बानीलाई उछिनेर एसियाकै सबैभन्दा धनी बने गौतम अदानी

काठमाडौं । भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि उनको नेटवर्थ बढेको हो । मिडिया रिपोर्टका अनुसार गौतम अदानीको नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]