जसपा नेपालद्वारा मधेस प्रदेश सरकारको नेतृत्व नछाड्ने दाउमा

काठमाडौं । मधेस सरकारको नेतृत्व गरेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री सरोज कुमार यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन् । यतिबेला विश्वासको मत लिने समय जति जति नजिक आउँदैछ, मधेस प्रदेशमा नेताहरूको दौडधुप त्यति नै बढेको छ । त्यस्तै जसपा नेपालले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहेको छ भने अन्य दलहरू त्यसको पक्षमा […]

जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ

सिन्धुपाल्चोक । जुवातास खेलिरहेको अवस्थामा ९ जना नगदसहित पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ९ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित […]

दरबार हत्याकाण्ड २० वर्ष बढी हुँदासम्म पनि रहस्यमयको गर्भमै रह्यो

काठमाडौं । राजदरबार हत्याकाण्ड भएको २० वर्ष बढी हुँदासम्म पनि रहस्यमयको गर्भमा रहेको छ । विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइँदै आए पनि आम जनमानसमा यो घटनालाई षडयन्त्रका […]

खानेपानी महासंघ गढवाद्वारा स्थानीय सरकारलाई ध्यानाकर्षण

दाङ । गढवा गाउँपालिका स्तरीय खानेपानी उपभोक्ता महासंघको प्रतिनिधीमण्डलले शुक्रवार गढवा गाउँपालिका समक्ष बिभिन्न मागहरु राखि स्थानीय सरकारको ध्ययानाकर्षण गराएको छ । महासंघका अध्यक्ष कृष्णराज पाण्डे सहितको एक टोलिले पालिका स्तरमा रहेका बिभिन्न वडाका खानेपानी संस्थाहरुका लागि बिभिन्न कार्यक्रमहरुको माग गर्दै ध्यानकर्षण गराईएको महासंघले जनाएको छ । जस अनुसार स्थानीय सरकारमना खानेपानी उपभोक्ता शाखा स्थापना […]

संघीयता र भ्रष्टाचारविरुद्ध राजमो दाङको आन्दोलन घोषणा, विदेशी हस्तक्षेप डरलाग्दो:नेपाली

दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले देशमा वैदेशिक हस्तक्षेप डरलाग्दोगरी बढेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले शुक्रबार आज घोराहीमा आयोजना गरेको पत्रकार भेघाट कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष नेपालीले नेपाल भारत,अमेरिका लगायत देशको प्रयोगशाला बन्ने खतरा औँल्याए । उनले यसअघि नेपालमा चर्को भारतीय हस्तक्षेप रहेकोमा सहायताका नाममा अमेरिकी परियोजना एमसीसी स्वीकार […]

मोरू डिजिटल वालेटको अध्यक्षमा बिनिल केसि चयन

काठमाडौं । मोरू डिजिटल वालेट (पेनेप प्रा लि) नेपालको अध्यक्षमा युबा ब्यबसायि बिनिल के.सी चयन भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी आफ्नो पदभार सम्हालेका हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका के.सी सँग उत्पादन तथा व्यापारको क्षेत्रमा १८ वर्षभन्दा बढिको नेतृत्वदायी भूमिका निर्वाह गरेको […]

अत्यधिक गर्मीका कारण राप्तीका विद्यालयमा थप दुई दिन विदा

दाङ ।अत्यधिक गर्मीका कारण दाङको राप्ती गाउँपालिकाले विद्यालयमा जेठ २० र २१ गते दुई दिन गर्मी विदा थप गरेको छ । गर्मी बढेपछि पहिलोपटक २ दिन गर्मी विदा गरेको गाउँपालिकाले पुनः २ दिन गर्मी बिदा थप गरेको हो । अत्यधिक गर्मीले विद्यार्थीहरु बढी प्रभावित भएको भन्दै गाउँपालिकाले जेठ १७ र १८ दुई दिन विद्यालयहरू बन्द […]

वडा अध्यक्षको फेसबुक ह्‍याक गरेर १ लाख ठगी गर्ने बुढाथोकी पक्राउ

काठमाडौं । सामाजिक संजाल फेसबुकको अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका – ३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै […]

दाङकी आरति रोका मगर भारतको गुजरातमा डाइलासिस गर्दै,सबैलाई सहयोग गर्न आग्रह

दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ खबरी गाउँकि २८ वर्षीय आरति रोका मगर भारतको गुजरातमा विगत एक वर्षदेखि डाइलासिस गर्दै आइरहेकि छिन् । भारतको गुजरात भल्सार जिल्लाको वापिको कोलिवारमा बस्दै आएकि आरति पहिले वैदेशिक रोजगारको सिलसिलामा दुबई गएको समय उनको मृगौलामा समस्या देखिएको थियो । दुबईमा गएको समयमा स्वास्थ्यमा समस्या आएपछि उनले त्यहाँको एक […]

दाङमा अटो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

दाङ । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदादुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते भएका उनिहरुको उपचारका क्रममा मृत्यु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]