
Rgp
Unsku
Lnp
Srbpu
Pbu
pku
Ggp
Sgr
Rgp1

Hal
Bbbpu
nsb
Pvg
Rgu
Gst
Rsb
Ksm
Wsp
Rgs
Sbs
Vor
Tsm
Ggd
Sls
Asm
Bbu
Ssm
Rgu

Bml
Rmb
bbt
Syp
Gsb
Jmb
Ptm
Abd
Pls
Mks
sab
Jmb
Rpp
रोल्पा । रोल्पामा भएको जिप दुर्घटनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरुलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।
यस्तै दुर्घटनामा मृत्य भएकाहरुको परिचय भने सार्वजनिक हुन सकेको छैन । रातोपाटी
