गोदावरी नपाका: मेयर,उपमेयर र चार प्रशासकीय अधिकृत सहित ९ जना निलम्बित

काठमाडौँ । गोदावरी नगरपालिकाका मेयर,उपमेयर र चार प्रशासकीय अधिकृतसहित ९ जना एकपटक निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार स्थानीय तहमा भएको भ्रष्टाचार मध्येको ठुलो बिगो र एउटै नगरपालिकाका मेयर, उपमेयर सहित पाँच वर्षमा जिम्मेवारी पाएका सबै प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर गरेको हो । आयोगले विशेष अदालतमा सोमबार १ अर्ब ४ करोड […]

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज पनि सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख रहेको छ । त्यस्तै शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि कार्यसूचीमा उल्लेख गरिएको […]

लुम्बिनी प्रदेश सरकारको उर्जा,जलस्रोत तथा सिचाइ मन्त्रीमा कृष्णा केसी नियुक्त

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले चौथो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् । मुख्यमन्त्री महराले सोमबार कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । केसी माओवादी केन्द्रबाट निर्वाचन प्रत्येक्ष सांसद हुन् । […]

फेसबुक र व्हाट्सएप मार्फत कुरा गरेर लाखौँ ठग्ने दाङका एक युवक पक्राउ

काठमाडौं । फेसबुक र व्हाट्सएप मार्फत कुरा गरेर लाखौँ ठग्ने दाङका एक युवक पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंकाे मित्रनगर बस्ने २१ वर्षिय वीरबल घर्ती मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । घर्तीले ३ जना पीडितबाट १६ लाख ६२ हजार रकम ठगेको पाइएको छ […]

जनमतद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध

काठमाडौं । जनमतले मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ । सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै जनमतले सदन अवरुद्ध गरेको हो । त्यस्तै सुरुमै जनमतका प्रदेश सांसद संजय यादव उठेर घटनाको लागि छानबिन समित नबने सदन चल्न नदिने भनेका थिए […]

न्यूरोड क्षेत्रको सडक पिचलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्र सडक पिचलाई लिएर सडक विभाग र नगर प्रहरी बीच विवाद उत्पादन भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ । त्यस्तै […]

आज जातीय तथा छुवाछुतविरुद्धको १८ औँ राष्ट्रिय दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछुत विरुद्धको १८ औँ राष्ट्रिय दिवस आज संघीय राजधानी काठमाडौँ सहित देशैभरि विभिन्न कार्यक्रम गरी भव्य साथ मनाइँदै छ । नेपाल सरकारले वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिम व्यवस्थापिका संसदबाट जातीय छुवाछुतमुक्त राष्ट्र घोषणाको प्रस्ताव पारित गरेको थियो । त्यहीँ दिनलाई आधार मान्दै सरकारले त्यसयता हरेक वर्ष जेठ २१ […]

आज कोशी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, बैठकमा कांग्रेस सहभागी हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको नेपाली कांग्रेस आजदेखि उपस्थित हुने भएको छ । सोमबार अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त बैठकमा नेपाली कांग्रेस सहभागी हुन भएको हो । ‘माथिबाट पनि […]

पुर्ब एआईजी चन्दले दिए आत्महत्या दुरुत्साहनमा जाहेरी, सामाजिक अभियन्ता बराल पक्राउ

काठमाडौं । आफूलाई एक सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छिन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ । त्यस्तै व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच […]

लुम्बिनी प्रदेशको आगामी नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

दाङ । आज लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो । प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले जानकारी दिए […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]