
Srbpu
Rgp
Unsku
Rgp1
Lnp
pku
Ggp
Sgr
Pbu

Sbs
Hal
Vor
Bbbpu
Rgu
Wsp
Sls
Bbu
Rgs
Tsm
Ggd
Ssm
Ksm
Asm
nsb
Rgu
Pvg
Gst
Rsb

Bml
Jmb
Jmb
Ptm
sab
Rmb
bbt
Mks
Abd
Gsb
Syp
Pls
Rpp
दाङ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले साप्ताहिक निरीक्षण कार्य अन्तरगत कार्यालयको अवस्था बारे र कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् ।
कार्यालय प्रमुख कार्कीले आइतबार बिहान साप्ताहिक निरीक्षण कार्य अन्तर्गत कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत बारे र व्यारेकका सम्पूर्ण फाँट,मेष, शौचालय तथा कार्यालय परिसरको निरीक्षण गरेका हुन् ।
त्यस्तै उनले उक्त कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई मानव अधिकार उल्लंघनलाई शुन्य सहनशिलताको नीतिको रुपमा अवलम्वन गर्नुको साथै शान्ति सुरक्षा,अपराध नियन्त्रण सामाजिक बिकृतिमा थप चुनौती भएको अवस्थामा आफ्नो मनोबल उच्च राख्दै कार्य सम्पादन गर्ने बारेमा आवश्यक निर्देशन समेत दिएका छन् ।

