काङ्ग्रेस सभापति थापाले सर्लाही ४ मा वारेसमार्फत गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । थापाले सर्लाही ४ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । सभापति थापाकाे वारेस मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंह हुन् । पार्टीका अन्य उम्मेदवारलाई टिकट बाँड्नुपर्ने दबाबका कारण सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । यस […]

गढवा गापामा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुभारम्भ

दाङ । देउखुरीको गढवा गाउँपालिकामा सोमबार देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता -२०८२ को शुभारम्भ भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकाे बताउदै यो प्रतियोगिता राष्ट्रियता प्रतिको […]

काङ्ग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीद्वारा दाङ क्षेत्र नम्बर १ मा मनोनयन दर्ता

दाङ । निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । त्यस्तै मनोनयन दर्तापछि आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले काङ्ग्रेस दाङ–१ का आधिकारिक उम्मेदवार योगेन्द्र चौधरीलाई अत्यधिक मतले विजयी […]

नेकपाका संयोजक प्रचण्डद्वारा रुकुमपूर्वबाट उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । ​नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनी ​२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका […]

दाङ-१ मा नेकपाबाट मेटमणि चौधरीले गराए मनाेनयन दर्ता

दाङ । दाङ–१ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मेटमणि चाैधरीले आफ्नो मनाेनयन दर्ता गराएका छन्। आगामी प्रतिनिधि सभा सदस्यको लागि आफ्नो उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर उनले दर्ता गराएका हुन्। चौधरी यसअघि यस क्षेत्रबाट २०७४ र २०७९ को चुनावमा पनि विजयी भएका थिए । सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनका लागि समय […]

पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । त्यस्तै निर्वाचन आयोगले ५२ करोड […]

रास्वपा सभापति लामिछानेसंग पर्सा जिल्ला अदालतले माग्यो १ करोड धराैटी

काठमाडौँ । वीरगन्ज स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले रास्वाप सभापति रवि लामिछानेसँग १ कराेड धराैटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको हो । लामिछाने मंगलबार जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यस्तै अदालतले बयानपछि […]

दाङ-१ मा गएर राप्रपाका उम्मेदवार बिनय बुढाथोकीले गराए मनोनयन दर्ता

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनय बुढाथोकीले आज निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार दिएका बुढाथोकीले दाङ-१ बाट आफ्नो मनोनयन दर्ता गराएका हुन् । त्यस्तै देशै भर विभिन्न दलका उम्मेदवारहरुले आफ्नो मनोनयन धमाधम दर्ता गराइरहेका छन् । […]

झापा–५ मा गएर ओलीले गराए आफ्नो उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस्तै यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी […]

राष्ट्रिय जनमोर्चाका उम्मेदवार आचार्यले दाङ-१ मा गएर गराए मनोनयन दर्ता

दाङ । आगामी प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चा पार्टीका गणेश आचार्यले दाङ क्षेत्र नम्बर १ मा आफ्नो मनोनयन दर्ता गराएका छन् । आचार्यले आज बिहान ११:४५ बजे निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै आज देशै भर विभिन्न दलका उम्मेदवारहरुले आफ्नो मनोनयन धमाधम दर्ता गराइरहेका छन् । सरकारले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]