
Sgr
Pbu
Djs
Rgp
Ses
Ggp
cjs
Rgp1
Lnp
Gfs
pku
Pes
Unsku
Srbpu

Gst
Sls
Ksm
Bbu
Asm
nsb
Tsm
Ssm
Rgu
Pvg
Ggd
Bbbpu
Sbs
Vor
Rsb
Rgs
Wsp
Rgu
Hal

Jmb
Ptm
Rmb
Gsb
Abd
Bml
Syp
Rpp
Mks
sab
bbt
Pls
Jmb
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं आज हाजिरी जमानीमा रिहा भएका छन् ।
सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
त्यस्तै निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर काङ्ग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए ।
