
Sgr
Srbpu
Lnp
Pes
Ggp
Pbu
cjs
Ses
Rgp1
Djs
Rgp
Gfs
pku
Unsku

Rgs
Bbu
Tsm
Vor
Rgu
Sls
Asm
Bbbpu
Gst
Wsp
Ksm
Hal
Ggd
Sbs
nsb
Pvg
Ssm
Rsb
Rgu

Pls
Abd
Rpp
Ptm
Gsb
Jmb
Mks
Bml
Jmb
sab
Syp
Rmb
bbt
दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छ्न । घाइते हुनेमा लमहीबाट जहरे तर्फ जादै गरेको रा ८ प ४७०४ नम्बरको ( बुलेट ) मोटरसाइकल चालक लमही नगरपालिका -५ निवासी ३१ वर्षिय महेश थापा ठेडी,बर्दियाबाट बुटवलतर्फ आउदै गरेको लु. प्र. ०१ ००८ प ६६८८ नम्बरको रुपन्देही सैनामैना -७ निवासी नवीन थारु र सोही मोटरसाइकलको पछाडि सवार रहेका बर्दिया राजापुर -३ निवासी ३४ वर्षिय नेपालु चौधरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।
लमही नगरपालिका वडा नम्बर ८ को गोझेनामा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरुको लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । ठेडी लमही नगरपालिकाका प्रशाकीय अधिकृत हुन । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको प्रहरीले जानकारी दिएको छ ।
