निर्वाचन आयोगद्वारा आचारसंहिता पालना गराउन पालिका र प्रदेशलाई परिपत्र

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालना गराउन पालिका र प्रदेशलाई परिपत्र गरेको छ । सोमबार आज आयोगले सूचना जारी गर्दै अर्काे सूचना जारी नगरुन्जेलका लागि आयोगले ल्याएको आचारसंहितामा टेकेर काम गर्न पालिका र प्रदेशलाई परिपत्र गरेको हो ।

तुलसीपुर नगर स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माविलाई

दाङ । तुलसीपुर नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधी गोरखा माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा बालमितेरी मावि भोजपुरको ब्यबस्थापनमा विद्यालयको खेलमैदानमा संचालित प्रतियोगितामा १८ स्वर्ण, ६ रजत र १४ कास्य पदकसहित कुल ३८ मेडल हात पार्दै गोरखा मावि तुलसीपुरले रनिङ शिल्ड जितेको हो । त्यस्तै १० स्वर्ण,१४ […]

धनगढीमा श्रीमानद्वारा श्रीमतिको हत्या

धनगढी । धनगढीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका – १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी बिबाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन् । हिरालाई आइतवार कुटपिट गर्दा उनी गम्भिर घाईते भएकी थिइन् । उनलाई उपचारको […]

मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा चारै पदमा गठबन्धन विजयी

काठमाडौँ । मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा चारै सिट काङ्ग्रेस,नेकपा एमाले र जनता समाजवादी पार्टी (नेपाल) बीचको सहकार्यबाट उम्मेदवार बनेकाहरुले हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार विभिन्न समूहबाट चार जना उम्मेदवार राष्ट्रिय सभामा चयन भएका हुन् । त्यस्तै महिला समूहअन्तर्गत नेकपा एमालेकी रेखा झा निर्वाचित भइन् । उनले ७ हजार २२२ मतभार प्राप्त […]

अझै पश्चिमी वायुको आंशिक प्रभाव:यस्तो रहनेछ देशभरको मौसम

काठमाडौँ । पछिल्लो समय नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । तराई […]

लमही नगरपालिकाद्वारा व्यवसाय कर संकलन गर्न घुम्ती शिविर सुरु

दाङ । लमहीमा दिलीपराज खनालको व्यवसाय छ । त्यो व्यवसाय दर्ता,नवीकरण र राजश्व बुझाउन खनाललाई नगरपालिका जानुपरेन । पुराना कागजात बोकेर घुम्ती शिविरमा पुगेका खनालले केहीवेरमै व्यवसाय दर्ताको नयाँ प्रमाणपत्र पाए । ‘झन्झट त हुँदै भएन । सजिलोसँग व्यवसाय दर्ता भयो । राजश्व पनि तिरियो’– उनले भने– ‘सरकारले जसरी राजश्व संकलनलाई प्राथमिकतामा राख्छ, त्यसैगरी परिचालनलाई […]

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त […]

राजपुर-२स्थित फेमिली स्कुलमा अक्षरारम्भ,सम्मान तथा मोटिभेसन कार्यक्रम सम्पन्न

दाङ । राजपुर–२,मटेरीया दाङस्थित फेमिली प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलमा वसन्त पञ्चमीको अवसरमा सरस्वती पूजा,अक्षरारम्भ, सम्मान तथा मोटिभेसन कार्यक्रम भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका जेष्ठ सदस्य/ शिक्षाप्रेमी तुलसीराम भण्डारीको अध्यक्षता, समाजसेवी देवीराम सुनारको प्रमुख आतिथ्य एवम् समाजसेवी बुद्धिजीवी श्यामलाल वलीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित अभिभावक,विद्यार्थी,शिक्षक समाजसेवीहरुबाट वसन्त पन्चमी/सरस्वतीको पुजापाठ गरिएको […]

निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भए कारबाही हुने:गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा कारबाही गरिने जनाएको छ । मन्त्रालय आज विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा उल्लेख भएको प्रावधान उल्लंघन गरेको पाइएमा कारबाही हुने जनाएको हो । यस्तै उक्त बुँदामा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट […]

लुम्बिनी प्रदेशको राष्ट्रियसभा निर्वाचनबाट झाक्री,केसी र घिमिरे बिजयी

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा कांग्रेस–एमाले गठवन्धनका तीन उम्मेदवार बिजय भएका छन् । आइतवार भएको मतदानबाट महिला कोटामा एमालेकी गुल्मीकी रामकुमारी झाक्री,अपांग कोटामा नेपाली कांग्रेसका दाङका बासुदेब घिमिरे र अन्य कोटाबाट नेपाली कांग्रेसका उम्मेदवार गुल्मीका चन्द्रबहादुर केसी बिजय भएका हुन् । निर्वाचनमा बिजयी महिला कोटाबाट रामकुमारी झाक्रीले ६३०३ मतभार प्राप्त गरेकि थिइन् भने अपांग÷अल्पसंख्यातर्फ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]