
Rgp
Sgr
Pes
Srbpu
pku
Djs
Unsku
cjs
Ggp
Pbu
Ses
Lnp
Gfs
Rgp1

Wsp
Asm
Vor
Sls
Rgu
Sbs
Gst
Rgu
Ggd
nsb
Tsm
Pvg
Bbbpu
Hal
Ksm
Rsb
Bbu
Rgs
Ssm

Ptm
Abd
Rmb
sab
Gsb
Bml
Rpp
Jmb
bbt
Syp
Pls
Jmb
Mks
काठमाडौँ । पछिल्लो समय नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।
त्यस्तै दिउँसो देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ ।
