
Unsku
Pbu
Sgr
Srbpu
Rgp1
Lnp
pku
Ggp
Rgp
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ।एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी,सरसफाइ,स्वच्छता र स्वास्थ्य पहल मार्फत कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध साे शौचालय सञ्चालनमा ल्याइएको हाे […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ । आज (आइतबार) कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेको पहिलो […]
दाङ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र फोहार फाल्न रोक लगाएको छ । विगत लामो समयदेखि फोहोर फाल्दै आइरहेको अजम्मरी सामुदायिक वन क्षेत्रबाट अनेत्र डम्पिङ् साइड व्यवस्थापन गर्न भन्दै गत असोज २३ गते सामुदायिक वनले अनौपचारिक रुपमा विगत लामो समयदेखि अव्यवस्थित दुर्गन्धित डम्पिङ साइडलाई पटकपटक जानकारी गराएता पनि स्थानीय पालिकाबाट कुनै सुनुवाई नभए […]
काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनाबाट ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै बताइन् । दुर्घटनाबाट ‘८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको उपाध्यक्ष जैशीले भनिन् । आइतबार पलाँता गाउँपालिका वडा नम्बर […]
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद आज सकिएको छ । त्यस्तै प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत […]
काठमाडौँ । आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई […]
हुम्ला । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । त्यस्तै सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टी घरमै पुगेका छन् । रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर -६ मनिकापुरका महिलाहरुले भैलो खेलेर संकलन भएको रकमबाट क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । मनिकापुर गाउँका धनबहादुर घर्ती मगरको श्रीमती ४६ वर्षीय ओम कुमारी घर्ती मगर विगत २ वर्षदेखि पाठेघरको क्यान्सर पीडित भइ निरन्तर उपचारत रहेकी छिन् । उनको उपचारमा केहि सहज होस् भनि मनिकापुरमा रहेका महिलाहरुले तिहारमा […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रमिति ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्नु गरेका छन् । घोराही-१५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गरेको र उनका इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न […]