घोराही,भरतपुरमा रहेको गणेश मन्दिरमा एक लाखको अक्षयकोष स्थापना

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रमिति ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्नु गरेका छन् । घोराही-१५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गरेको र उनका इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न […]

अब २०५६ सालदेखि कक्षा ११ र १२ फेल भएका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने

काठमाडौँ । अब २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न आह्वान गरेको छ । रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र […]

डाँकाचोरीमा संलग्न आरोपमा प्रहरी असई र जवान पक्राउ

काठमाडौँ । डाँकाचोरीको घटनामा संलग्न आरोपमा काठमाडौँबाट नेपाल प्रहरीका असई र जवानलाई प्रहरीद्वारा पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयको कीर्तिपुर शाखामा कार्यरत असई अनबहादुर पुन र जवान धीर बुढा रहेका छन् । उनीहरूलाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए […]

राप्ती नदीमा बगेर १६ वर्षीय बालिकाकाे मृत्युु

दाङ । राप्ती नदीमा भैँसी तार्ने क्रम बगेर बेपत्ता भएकी १६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । राजपुर गाउँपालिकमा वडा नम्बर ३ कालीपुरुवाका रामकुमार यादवको छोरी १६ का विद्यावती यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए । यादव बुधबार साँझ ६ बजेतिर लमही नगरपालिका […]

दाङबाट भ्रमणका लागि पोखरा गएको बस दुर्घटना, दुई जना घाइते

कास्की । दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर – २२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो । नव युग डान्स क्लब दाङबाट भ्रमण आएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी […]

स्थानीय तह उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा कमान्डर नेता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहीँ मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा कमान्डर नेताहरूलाई खटाएको छ । रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार आज बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो । जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा […]

पटौली नाकामा भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सम्पन्न,प्रथम भौवा

दाङ । राजपुर-१ पटौली नाकामा भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ । चौंथी मेला व्यवस्थापन समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा प्रथम राजपुर – ७ भौवा नाका भएको हो । यस्तै द्वितीय राजपुर – १ रसरी खोला भएको छ भने राजपुर -७ मनौरा नाका तृतीय भएको छ ।लगातार दुई दिनसम्म भएको […]

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित […]

सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै दीपक मनाङे सम्पर्क विहीन

काठमाडौँ । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी बढी सुनसहित तीन जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो बढी सुनसहित ३ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुन सहित तीन जनालाई पक्राउ गरिएको हो । एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौँ आएका चिनियाँ नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ रइ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]