
Rgp
Sgr
Lnp
Ggp
pku
Srbpu
Unsku
Pbu
Rgp1
दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले मिडिया हाउसको अवलोकन गरेका छन । गुरुकुल एकेडेमी घोराही कक्षा ६ देखि कक्षा ९ सम्मका करीव १५० जना विद्यार्थीहरुले दाङ घोराहीबाट दैनिक रुपमा प्रकाशित हुने रंगिन पत्रिका नँया युगबोध राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशन कक्षको अवलोकन गरेका हुन । विद्यार्थीहरुलाई समाचार निर्माण र मिडियाबाट प्रकाशन सम्बन्धि ब्यबहारीक ज्ञान दिनको लागि […]
दाङ । देउखुरीका चार स्थानीय तहहरूले संयुक्तरूपमा स्वास्थ्य संस्था दर्ता,नवीकरण तथा स्तरोन्नति सम्बन्धि निर्देशिका तयार गर्ने कार्य अघि बढाएका छन् । राप्ती, गढवा, राजपुर गाउँपालिका र लमही नगरपालिकाले उक्त निर्देशिकालाई स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ तयार पार्न लागेका हुन् । सोमबार राप्ती गाउँपालिकामा आयोजना गरिएको एकदिने गोष्ठीमा निर्देशिका निर्माण सम्बन्धी विभिन्न विषयमा छलफल […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन सोमवार मुख्यमन्त्री आचार्य त्यस तर्फ प्रस्थान गरेका हुन् । चाइना एयरलाइन्सकाे ५:५५ बजेकाे फ्लाइट मार्फत त्यस तर्फ प्रस्थान गरेकाे मुख्यमन्त्रीकाे निजि सचिवालयले जनाएको छ । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ […]
कपिलवस्तु । उद्योग वाणिज्य संघ कृष्णनगरको साधारसभा तथा अधिवेशन यहीँ आउँदो पुष १ गते हुने भएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको उद्योग वाणिज्य संघ कृष्णनगरको कार्यालयमा बसेको उद्योग वाणिज्य संघ कृष्णनगर कार्यसमितिको बैठकले पुष १ गते साधारण सभा तथा अधिवेशन हुने जानकारी उद्योग वाणिज्य संघ कृष्णनगरका बरिष्ठ उपाध्यक्ष नसिब हुसेनले जानकारी दिए। कोभिड १९ […]
काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरुलाई सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको हो । यस्तै ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई पनि निर्वाचन […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीले कानून कार्यान्वयनको दौरानमा कोइ कसैले हातहतियार सहित प्रहरीलाई बाधा पुर्याए इन्काउन्टर हुने बताएका छन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको पहिलो प्राथमिताको प्रथम सूचीमा रहेको एसपी कार्कीले बताए । […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा १२ नवंबरका दिन भव्य रूपमा खाटु श्यामजीको जन्मोत्सव मनाउने आयोजक श्याम मंडलीका अरबिंद अग्रवालले जानकारी दिएका छन् । कृष्णनगर नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी नारायण मन्दिरमा श्याम जन्मोत्सव मनाइने छ । खाटू बाबा श्यामको चालीस औं जन्मोत्सवका लागि मन्दिर प्रांगण भव्य र अलौकिक रूपले सजाउने तयारी रहेको श्याम भक्त […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ।एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी,सरसफाइ,स्वच्छता र स्वास्थ्य पहल मार्फत कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध साे शौचालय सञ्चालनमा ल्याइएको हाे […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ । आज (आइतबार) कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेको पहिलो […]
दाङ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र फोहार फाल्न रोक लगाएको छ । विगत लामो समयदेखि फोहोर फाल्दै आइरहेको अजम्मरी सामुदायिक वन क्षेत्रबाट अनेत्र डम्पिङ् साइड व्यवस्थापन गर्न भन्दै गत असोज २३ गते सामुदायिक वनले अनौपचारिक रुपमा विगत लामो समयदेखि अव्यवस्थित दुर्गन्धित डम्पिङ साइडलाई पटकपटक जानकारी गराएता पनि स्थानीय पालिकाबाट कुनै सुनुवाई नभए […]