
Ppu
Ssbus
Gsbus
gms
smb
jms
Sys

Gg5
Ln2
Dps
Tsb
Ln1
Ln7
bml
Ln3
bmj
Gg1
Sbs
Ssb
Asm
Hl1
cks
Usb
kbs
Ln9
Gsb
Rys

Sbs
Nps
Ksb
Gg4
Rgu
Jpb
Gg2
Sml
Bpb
Gg3
ptl
Sab
Rss
Jab
Gg6
Gjl
Snk
काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनाबाट ८ जनाको मृत्यु भएको छ । पताँला गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैशीले ८ जनाको मृत्यु भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै बताइन् ।
दुर्घटनाबाट ‘८ जनाको मृत्यु भएको प्रहरी चौकीबाट मलाई जानकारी गराउनु भएको छ । त्यसमध्ये ४ जनाको पहिचान खुलेको उपाध्यक्ष जैशीले भनिन् । आइतबार पलाँता गाउँपालिका वडा नम्बर –३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।
यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी जनक भट्टराईले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली पठाइएको र स्थानीय प्रहरी भने घटनास्थलमा पुगेर उद्धार सुरु गरिसकेको बताए ।रातोपाटी
