
Rgp
Pbu
Srbpu
Ggp
Rgp1
Lnp
pku
Sgr
Unsku

Ksm
Rgu
Pvg
Wsp
Hal
Gst
Sbs
Vor
Bbbpu
Bbu
Ggd
Tsm
Rsb
Rgs
Asm
nsb
Rgu
Sls
Ssm

Ptm
Jmb
Rmb
Jmb
Rpp
Gsb
Syp
bbt
Bml
Abd
Pls
Mks
sab
दाङ । फरार प्रतिवादी २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार प्रतिवादी २१ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले खोजतलास गर्ने क्रममा दश दिनको अवधीमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । अदालतले पक्राउ परेकाहरु विरुद्ध ५ बर्ष ३ महिना २० दिन कैद र २९ हजार ८५० रुपैया जरिवाना तोकेको थियो ।
त्यस्तै पक्राउ परेकाहरुलाई फैसला कार्यन्वयनका लागी जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
