किशोरीलाई करणी गरेको अभियोगमा एक जना युवक पक्राउ

धनगढी । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै […]

रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर –४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङ खोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्ती गाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय घर्ती गाउँका […]

मृतक फेलापरेकी प्रकृति लम्साल मृत्यु प्रकरणमा किट विश्वविद्यालयका ६ जना पक्राउ

काठमाडौँ । मृतक फेलापरेकी प्रकृति लम्साल मृत्यु प्रकरणमा किट विश्वविद्यालयका २१ वर्षीय विद्यार्थी सहित ६ जना पक्राउ छन् । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अर्थात् किट विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत भेटिएको घटना अनुसन्धानका लागि त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । भारतीय […]

आज प्रजातन्त्र दिवस,देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज फागुन ७,अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द,धर्मभक्त माथेमा,गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्ति मार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार […]

लागुऔषध सहित २ युवक पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित बझाङका दुइ जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर –५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७३० मिलिग्राम र लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ केजि १७५ ग्राम सहित बझाङको केदारस्युँ गाउँपालिक–६ का २६ वर्षीय गोविन्द बहादुर […]

देउखुरीमा एकजना पुरुष मृत फेला

दाङ । देउखुरीमा एक जना पुरुष मृत फेला परेका छन । यसरी फेला पर्नेमा लमही नगरपालिका वडा नम्बर- ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्री रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकास भुसालले जानकारी दिए । यस्तै पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन थिए। खोजतलासको क्रममा सोमबार […]

ओलीले भूमाफियाको स्वार्थ पूरा गर्न अध्यादेश ल्याए : भीम रावल

काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् । जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरिएको छ । उनले भूमाफिया,दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् । त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले […]

आज दुवै सदनको बैठक बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद अन्तर्गत दुवै सदनको बैठक मंगलबार आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा उद्योग, वाणिज्य तथा […]

मिसन ८४ को अभियानलाइ कसैले पनि रोक्न सक्दैन, प्रधानमन्त्री ओली

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अलमल नगरी मिसन ०८४ तिर लाग्नुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा आयोजित जनसभालाई सम्बोधन गदै उनले मिसन ०८४ को अभियानलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरेका हुन् । ‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा […]

बन्दीपुर गाउँपालिका –६ का वडाध्यक्षले सचिव भुसाल कुटे,कर्मचारीको दबाबमा पक्राउ

कास्की । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दिपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङले सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् । वडा स्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको आठ घण्टापछि प्रहरीले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]