
Rgp
cjs
pku
Unsku
Rgp1
Ggp
Srbpu
Pbu
Pes
Djs
Lnp
Sgr
Gfs
sbs

Ggd
Sls
Rgu
nsb
Gst
Bbu
Bbbpu
Pvg
Tsm
Rgs
Sbs
Wsp
Vor
Rsb
Asm
Rgu
Ksm
Hal
Ssm

bbt
Abd
Rpp
Gsb
sab
Syp
Pls
Mks
Jmb
Bml
Jmb
Ptm
Rmb
काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् ।
जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरिएको छ । उनले भूमाफिया,दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषदबाटै गरेको भनेर पनि रावलले प्रश्न उठाएका छन् ।
